स्वास्थ्य Archive

पञ्चदेवलका बालकिशोरले पठाए स्वास्थ्य सामाग्री
अछाम,अछामको पञ्चदेवल बिनायक नगरपालिकाका बालकिशोर माझिले रु एक लाख बराबरको स्वास्थ्य सामाग्री पठाएका छ्न।केहि समयदेखी अछाममा स्वास्थ्य सामाग्री तथा सिटामोलसम्मको अभाव रहेको कारण बालकिशोरले उक्त स्वास्थ्य सामाग्री पठाएका हुन्। सोही समस्यालाई मध्यनजर गर्दै आपतमा युवा अभियान

दैलेखमा प्रहरीद्धारा अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण
दैलेख,जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी कर्मचारीहरुले अक्सिजन कन्सेन्ट्रेटर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्।आईतबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र.ना.उ.अनुपम श्रेष्ठले सो स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालय दैलेखलाई हस्तान्तरण गरेका हुन्। जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत इच्छुक

रौतहटमा प्रहरी र स्थानीयबीच झडप
रौतहट,लकडाउनको पालना गराउन रौतहटको गरुडामा खटिएको प्रहरी टोली र स्थानीयहरुबीच झडप भएको छ। झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ जना प्रहरी घाइते भएका छन्।गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा लकडाउनको बेला चर्को लाउडस्पिकर

डोल्पामा हेलिकोप्टरबाट औषधि ढुवानी
डोल्पा,उपल्लो डोल्पाका स्थानीयवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै आइतबार हेलिकोप्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि पुर्याइएको छ। दुई हप्तादेखि उपल्लो डोल्पाका तीन गाउँपालिकामा कोरोना जस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या परेको भन्दै गाउँपालिकाले सहयोगको अपिल गरेको थियो। डोल्पोबुद्ध, छार्काताङसोङ

नेपालमा थप ३४७९ जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप ३४७९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना

डेनमार्कद्धारा नेपाललाई १४ लाख डोज खोप
काठमाडौं,डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ। डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीले जानकारी दिए। उनका

सुर्खेतमा लकडाउन उलङ्घनको आरोपमा हालसम्म ९४ जनालाई कार्वाही
सुर्खेत,जिल्ला प्रशासन कार्यालय सुर्खेतले हालसम्म लकडाउन उलङ्घन गरेको आरोपमा ९४ जनालाई कार्वाही गरेको छ।२०७८ बैशाख १४ गते देखि जेष्ठ २३ गतेसम्मको अवधिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले ९४ जनालाई कार्वाही गरेको हो। जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय

नेकपाका केन्द्रीय सदस्य दिपक र बाँकेका प्रमुख जिल्ला अधिकारी गेलाल बिच भेट
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दिपक’ र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाल बिच भेट भएको छ ।पार्टीका बाँके बर्दिया-जिल्ला इन्चार्ज समेत रहेको दिपक र सिडियो गेलाल बिच शुक्रबार भेट

कोरोनाबाट मृत्यु भएका परिवारलाई न्युनतम एक लाख राहत उपलब्ध गराउन नेकपाको माग
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले कोरोना संक्रमित भई मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति न्युनतम एक लाख राहत उपलब्ध गराउन माग गरेको छ ।बिहिबार पार्टी जिल्ला इन्चार्ज दिपक र सेक्रेटरी अनिलले जिल्लाको छैटौं पुर्ण बैठकद्धारा समसामयिक

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई महानगरपालिकाले एक लाख दिने
काठमाडौं, ललितपुर महानगरपालिकाले कोभिड–१९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।शुक्रबार कोभिड–१९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोवास गर्ने व्यक्तिहरू