स्वास्थ्य Archive

कास्कीमा कोरोना संक्रमित पुरुषको मृत्यु
पोखरा, कास्कीमा कोरोना भाइरसको संक्रमणबाट पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १६ निवासी ५२ वर्षिया पुरुषको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा भर्ना

उद्योगपति एवं सांसद चौधरी कोरोना संक्रमित
काठमाडौं, उद्योगपति एवं सांसद विनोद चौधरी कोरोना भाइरसबाट संक्रमित भएका छन्।शुक्रबार बिहान उनको कोरोना पोजिटिभ नतिजा आएको हो। चौधरीले ट्विटमार्फत् कोरोना संक्रमण भएको बताएका हुन्। उनले आफूलाई कुनै लक्षण भने नदेखिएको उल्लेख गरेका छन्। आफू चिकित्सकको

चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं , चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ की ७७ वर्षिया वृद्धाको मृत्यु भएको हो। चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेकी ती वृद्धाको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको

धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। झापा, मोरङ र सिराहाका कोरोना संक्रतिमको मृत्यु भएको हो। झापाको दमक नगरपालिका ३ का ८३ वर्षीय वृद्धको आज विहान पौने ४ बजे

कोरोना बिरुद्ध खोप परीक्षणको अन्तिम चरणमा नेपाल
काठमाडौं, विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा

दाङको राप्ती गाउँपालिकामा थप एक जनामा काेराेना संक्रमण
भालुवाङ, दाङ-देउखुरीकाे राप्ती गाउँपालिकामा पहिलाे पटक समुदायस्तरमा काेराेना संक्रमण फैलिएकाे छ । आज राप्ती गाउँपालिका वार्ड नम्बर १ का ५५ बर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि भएसंगै समुदायस्तरमा काेराेना संक्रमण फैलिएकाे हाे । लमही स्थित नेत्रलाल स्मृति

पैसा नभएको बिरामीलाईअस्पतालहरुले उपचार नगरी फिर्ता गर्न नपाउने
काठमाडौं, स्वास्थ्य सेवा विभागले कुनै पनि बिरामीलाई पैसा नभएको नाउँमा अस्पतालहरुले उपचार नगरी फिर्ता गर्न नपाउने भएको छ। विभागका उपचारात्मक सेवा महाशाखाका निर्देशक डा तारानाथ पोखरेलका अनुसार सबै अस्पतालले क्षमताअनुसार सेवा दिनुपर्ने र बिरामीको आर्थिक अवस्था

प्यूठानमा आज रातीदेखि एक हप्तासम्म लकडाउन
प्यूठान, प्यूठानमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि आजबाट एक हप्ता लकडाउन हुने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति डिसिसिएमसी को बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी यही १८ गते सम्म लकडाउन गर्ने

दाङमा शनिबार देखि लकडाउन गर्ने तयारी
दाङ, दाङमा कोरोना संक्रमण जोखिम बढ्दै गएपछि भदौ १३ गते शनिबार देखि लकडाउन गर्ने भएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलन थालेपछि जिल्लामा शनिबार देखि लकडाउन गर्ने तयारी गरिएको जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख

कोरोनाबाट बाँकेमा थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो
नेपालगन्ज, बाँके कोभिड-१९ काेराेना भाइरसको संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ कि ७० बर्षिय महिला रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । केही