समाज Archive

महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटारमा

काठमाडौं,जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार गएका छन् । मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने

जेठ ९मा संसद अधिवेशन बोलाउन राष्ट्रतिसमक्ष सिफारिस गर्ने निर्णय

काठमाडौं,सरकारले जेठ ९ गते आइतवारदेखि संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गतेका लागि संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपालमा थप ८३०५ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २१६९५ र एन्टिजेन विधिबाट ३९३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सो

राम्नाकोटमा १ सय घरधुरिमा एक घर धारा

कालिकोट, कालिकोटको पचाल झरना गाउँपालिकाको राम्नाकोटका प्रत्येक घरमा खानेपानिको धारा सुचारू भएको छ। गाउँपालिकाको वडा नं. ४ स्थित राम्नाकाेट करिब १ सय घर धुरिमा एकघर धारा सुचारु गरिएको हो।राम्नाकाेटका प्रत्येक घरमा खानेपानीको पुग्दा स्थानियहरू खुषि भएका

राष्ट्रियसभा उपनिर्वाचनः देवकोटालाई अग्रता

काठमाडौं,वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा खिमलाल देवकोटाले अग्रता लिएका छन् । स्थानीय तहका २३३ मतदातामध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २

पार्टीविरुद्ध मतदान गर्ने नेता र जनप्रतिनिधिप्रति भर्त्सनाः एमाले

काठमाडौं,नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्ने कतिपय नेता र पार्टी उम्मेदवारको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलाप क्षमायोग्य नरहेको प्रष्ट पारेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा

राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो

हेटौंडा,वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ ।बिहीबार दिउँसो ३ बजेसम्म १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेका छन्। स्थानीय तहका ५ जना र

गैरसांसद ७ मन्त्रीको नियुक्ति बदरः सर्वोच्च अदालत

काठमाडौं,सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्‍मा सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक कदम ठहर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले

भान्सा र अस्पतालमा एकै पटक सिलिण्डरको अभाव

सुर्खेत,गरिवका झुपडीमा खाना पकाउने ग्यासको आभाव र अस्पतालमा अक्सिजनको अभाव एकै पटक सिर्जना भएको छ। गतवर्षको लकडाउनको तितो अनुभव कम नहुदै यो वर्षपनि गरिवको पिडा झन चुलिएको छ। गरिवलाई कारोना महामारीले भन्दा भोकमारीको पिडाले अत्यन्तै सताईरहेको

एमाले स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं,नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे बैठक तय गरेका हुन्।प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग वार्ता