समाज Archive

भारतबाट प्रवेश गर्नेको कोरोना परीक्षण रोकियो
पर्सा, भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ । लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ ।दैनिक भारतबाट सो नाका

दुई छोराछोरीसहित महिलाको शव भेटियो
प्यूठान, प्यूठान नगरपालिका–१ चेरनेटा जंगलमा झुन्डिएको अवस्थामा तीन वटा शव भेटिएको छ ।सोमबार दिउँसो ‘माइत जान्छु’ भनेर हिँडेकी स्वर्गद्वारी नगरपालिका ९ की अन्दाजी ३२ वर्षीय गायत्री सुनार, ७ वर्षीया छोरी र ३ वर्षीय छोराको शव सालको

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २५ रिट
काठमाडौँ,प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालतमा २५ वटा रिट पेस भएका छन्।आइतबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै २५ रिट पेस भएका हुन्। तर, अध्ययनकै

ओली सरकारमा गए पार्टीबाट निष्कासन गर्ने उपेन्द्रको चेतावनी
काठमाडौं,जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पार्टीका कुनै सदस्य प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गए पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ। बहुमत कार्यकारिणी समिति सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले पार्टीको नीति, सिद्धान्त, विचार, विधान

सगरमाथामा सबैभन्दा छिटो चढ्ने महिलाको कीर्तिमान हङकङकी आरोही साङ यी हङ
काठमाडौं,हङकङकी आरोही साङ यी हङले सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमान राखेकी छिन् । उनी शनिबार दिउँसो १ बजेर २० मिनेटमा सगरमाथाको आधार शिविरबाट उकालो लागेकी थिइन्। उनी आइतबार दिउँसो ३ बजेर १० मिनेटमा

जाजरकोटको बारेकाटमा कोरोनाले विकराल रुप लिदै
जाजरकोट,जाजरकोटको बारेकोट गाउँपालिकामा कोरोनाले विकराल रुप लिईरहेको छ।आज ६ जनाको कोरोना परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा वडा नं १ का १ जना,वडा नं २ का २ जना र वडा नं

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं,नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपराह्न चार बजे बालुवाटारस्थित निवासमा बैठक बोलाएका हुन्। बैठकमा चुनावको मिति घोषणा र पार्टीको आन्तरिक जीवनका विषयमा छलफल हुने कार्यलय सचिव शेरबहादुर

संसद विघटनविरुद्ध कानूनी लडाइँ लड्ने कांग्रेसको निर्णय
काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ । कांग्रेसले संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आग्रहसमेत गरेको छ। कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले लोकतन्त्र खतरामा परेको निष्कर्ष

विपक्षी पार्टिका गठबन्धनको बैठक जारी
काठमाडौं,नेकपा एमालेको माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव

जाजरकोटको बारेकाटमा कोरोना संक्रमितको संख्या २९ पुग्यो
जाजरकोट,जाजरकोट जिल्लाको उत्तरी भेगमा पर्ने बारेकोट गाउँपालिकामा कोरोना संक्रमितको संख्या २९जना पुगेको छ। किट अभावका कारण दैनिक ६ देखी ७ जनाको कोरोना परिक्षण गर्दा पनि कुल संक्रमितको संख्या २९ पुगेको हो। पालिकामा रहेका २९ जना कोरोना