समाज Archive

आज तामाङ समुदायको सोनाम ल्होसार देशभर मनाइँदै
काठमाडौँ, नेपालका आदिवाासी जनजातीय समुदाय मध्येका तामाङ समुदायले आज सोनाम ल्होसार धुमधामकासाथ मनाउादै छन । माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज देश तथा विदेशमा रहेका तामाङ समुदायले विविध कार्यक्रमकासाथ मनाउन लागेका

विमानस्थलबाट पाकिस्तानी नागरिक पक्राउ
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध डलरसहित पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ३३ वर्षीय हाफिज आत्तिक्यू उर रेहमान छन् । उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट दुबई जान लागेका थिए । रेहमान म्यानपावर ब्यवसायी रहेको

सहिद दिवसको अवसरमा कोहलपुर जेसिजद्वारा रक्तदान कार्यक्रम
कोहलपुर, कोहलपुर जेसीजले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । सहिद दिवसको अवसरपारेर कोहलपुर जेसिज र जुनियर जेसिजको सयुक्त आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तादन गरेको कार्यक्रमका संयोजक धुर्व आचार्यले कुशे

सर्लाहीमा सवारी दुर्घटना, १ जनाको मृत्यु, १३ जना घाइते
सर्लाही, पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् ।सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख

गाउँमा गाडी पुग्दा स्थानीयवासी हर्षले गद्गद्
छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी हर्षले गद्गद् भएका हुन् । कोटिला मेलवाडा, रन्जनबालै हँुदै लिउडी सडकको छ

‘बाख्रा’ करणीको आरोपमा एक पक्राउ
काठमाडौं, कञ्चनपुरमा बाख्रा करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० टोटीका अन्दाजी २२ वर्षीय मनोज खुना बाख्रा करणी गरेको आरोपमा आइतबार पक्राउ परेका थिए । बाख्रा धनीको निवेदनको आधारमा पक्राउ गरी अनुसन्धानको कार्य

दाङ्गबाट प्रहरीको मोटरसाइकल लिएर फरार कैदी भारतबाट पक्राउ
नेपालगञ्ज, घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ्गका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय दाङबाट

कोहलपुरमा सवारी दुर्घटना, १ जनाको मृत्यु
कोहलपुर, बाँकेको कोहलपुरमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।शनिबार साझ कोहलपुरबाट बर्दिया तिर जाँदै गरेको भे १० प ४६८ नम्बरको मोटरसाइकललाई पश्चिमबाट कोहलपुर तर्फ आउँदै गरेको भे १ च २८१५ नम्बरको बोलेरो गाडीले

भ्रष्ट्रचारको आरोपमा वडाध्यक्षलाई कालोमोसो
जाजरकोट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समिती जाजरकोटले बिभिन्न योजनामा भ्रष्टचार गरेको भन्दै कालोमोसो दलेको छ ।जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राम बहादुर केसीलाई वडामा सन्चालित विकाशे

कोहलपुर जेसिजको १३ औं पदस्थापना कार्यक्रम सम्पन्न
कोहलपुर, कोहलपुर जेसिजको १३ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । बुधबार कोहलपुर जेसिज वर्ष २०२२ को पदस्थापना कार्यक्रम कोहलपुरमा सम्पन्न भएको हो ।नेपाल जेसिज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा पानसमा बत्ती