समाज Archive

सप्तकोसीमा हाइअलर्ट जारी

सुनसरी, सप्तकोसी नदीको जलस्तर अस्वाभाविक बढ्ने आकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वाभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको जनाएको छ

आयल निगम कार्यालय अघाडी विद्यार्थीको बिरोध प्रर्दशन

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेपाल आयल निगमको कार्यालयमा पुगेर विरोध प्रदर्शन गरेको छ । अन्तरराष्ट्रिय मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरियोस् भन्ने माग राखेर आयल निगमको कार्यलयमा विरोध

मिटरब्याज पिडित किसानको आन्दोलनमा अखिल (क्रान्तिकारी) को ऐकेबद्दता

काठमाडौं, काठमाडौंमा केही दिन देखि जारी मिटर ब्याजबाट पिडित किसानहरुको आन्दोलनमा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले ऐकेबद्दता जनाएको छ । मिटरब्याजि र ठगि आतंक बिरुद्ध संयुक्त किसान-मजदुर संघघर्ष समितिद्दारा बिगत ४ दिन देखी काठमाडौंको मइतिघर

कर्णाली प्रदेश निर्जिवन बिमा कम्पनीका प्रमुख संग अन्तर्क्रिया

बिरेन्द्रनगर, कर्णाली प्रदेश स्तरीय निर्जिवन बिमा कम्पनीहरुका प्रमुखहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कर्णाली प्रदेश स्तरीय निर्जिवन बिमा कम्पनीहरुका प्रदेश प्रमुख तथा शाखा प्रबन्धकहरु संघ बिमाको प्रभाव र कर्णाली प्रदेशमा निर्जिवन बिमाको पहुँचका बिषमा अन्तरक्रिया

बाघले एकैपटक २१ बाख्रा मारेपछि…

कैलाली, कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका–७ को कुइने गाउँमा सोमबार साँझ बाघले झम्टेर २१ बाख्रा मारेपछि स्थानीयवासी त्रसित भएका छन्। गाउँनजिकै रहेको कालिका सामुदायिक वन क्षेत्रमा बाख्रा चराउन लगेको अवस्थामा भएको उक्त घटनापछि स्थानीयवासी आतंकित

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

बुटवल, गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्‍याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध

बैतडीबाट तीन वर्षमा २ सय जना हराए

बैतडी, भारतसँग सीमा जोडिएको यस जिल्लाबाट पछिल्लो तीन वर्षमा करिब दुई सय जना हराएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म एक सय ८९ जना हराएका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

एमाले अध्यक्ष ओली पशुपतिको सन्ध्या आरतीमा सहभागी हुने

काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पशुपतिनाथको सन्ध्या आरतीमा सहभागी हुने भएका छन्। ओलीको सचिवालयले दिएको जानकारी अनुसार सोमबार उनी सन्ध्या आरतीमा अतिथिको रुपमा सहभागी हुन लागेका हुन्।

नरैनापुरलाई शिक्षा र स्वास्थ्यको हब बनाउछौँ : इश्तियाक अहमद शाह

बाँके, जिल्लाको बिकट पालिका नरैनापुरलाई शिक्षा र स्वास्थको हब बनाउने बहस सुरु भएको छ । बाँकेको पूर्वी क्षेत्रमा पर्ने नरैनापुर गाँउपालिकामा शिक्षा, स्वास्थ्य, यातायात र कृषि प्रमुख समस्या छन् । यी सबै समस्यालाई प्राथमिकताका आधारमा कार्य

यसकारण राँगोलाई गोली हानी मारियो

काठमाडौं, काठमाडौंमा आतंक मच्चाएपछि एउटा राँगोलाई प्रहरीले गोली हानेर मारेको छ। राँगोले आतंक मच्चाएपछि प्रहरीले आज बिहान साढे ७ बजेतिर एक राउन्ड गोली हानी राँगो मारेको  हो । काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार चन्द्रागिरि