समाज Archive

बागेश्वरी क्याम्पसमा प्रागिक विद्यार्थी परिषद गठन

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालय वहुमुखी क्याम्पस कोहलपुरमा आयोजित प्राज्ञिक विद्यार्थी परिषदको एक दिवसीय अभ्यास वर्गमा आतिथ्यता सहित क्याम्पस स्तरीय कमिटी गठन गरेको छ । क्याम्पस ईकाइ कमिटी गठन कार्यक्रम बोल्दै वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर प्राध्यापक एवम् प्राज्ञिक

नेपालगन्ज-४ मा नि:शुल्क मानसिक स्वास्थ शिवीर सन्चालन हुँदै

नेपालगन्ज, बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ को आयोजनमा नि:शुल्क मानसिक स्वास्थ शिवीर सन्चालन हुने भएको छ ।जिल्लाको उपमहानगरपालिका-४ को वडा कार्यालयको प्राङ्गणमा शनिबार शिविर सञ्चालन हुने वडा अध्यक्ष गोपाल पुनले जानकारी दिए । उनले शिविरमा

मानव जिवनमा शिक्षाको महत्व विषयक वक्तृत्वकला कार्यक्रम सम्पन्न

कोहलपुर, ५६ औँ अन्तरास्ट्रिय साक्षरता दिवसको अवसरमा बाँके जिल्लाको बैजनाथ गाउँपालिकाको जनता आदर्श माध्यमिक विद्यालयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी

सायद म प्रेमको लायक नै थिएन

प्रेम निश्चल बगिरहने कहरे खोला जस्तै हो हरदम हर पल बगिरहन्छ । हाम्रो नेपाली समाज, यहाँको प्रेम सम्बन्ध निकै खरो लाग्छ । म यही नेपाली समाजमा जन्म लिएर होला खुलेर प्रेम गर्न मलाई अप्ठेरो छ ।

बारेकोटका युवा पुनको पहलमा एकल महिलालाई ३६ हजार सहयोग

जाजरकोट, बारेकोटका युवा समाजसेवी पुनद्वारा पहिरो पिडित एकल महिलालाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।बारेकोट गाउँपालिका वडा नं १ की पहिरो पिडित एकल महिला ललिता पुनलाई युवा समाजसेवी सुरेन्द्र पुनद्वारा नगत रकम ३६ हजार २ सय

बलात्कार मुद्दामा सफाइ पाएका अभिनेता शाहलाई किन तोकियो साढे २ बर्ष जेल सजाय ?

काठमाडौँ, अभिनेता पल शाहलाई लागेको मुद्धाको नवलपुर जिल्ला अदालतले फैसला गरेको छ । जिल्ला अदालत, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्धामा भने साढे २ वर्षको कैद सजाय

सन्दीप लामिछानेविरुद्ध प्रहरीमा यौन दुर्व्यवहारको उजुरी

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, काठमाडौं टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो । प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि

निर्वाचनमा महिला सहभागीता बढाउन छलफल

नेपालगन्ज, निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता बढाउनको लागि नेपालगन्जमा आज छलफल गरिएको छ । फातिमा फाउन्डेसनको आयोजना तथा संकल्प र महिला गैरसरकारी संस्था महासंघको सहकार्यमा उक्त छलफल गरिएको हो ।मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा

नेपालगन्ज उपमहानगरपालिका-४ को १ सय दिने प्रगति प्रतिवेदन सार्बजनिक

नेपालगन्ज, बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा न.४ द्धारा १ सय दिनको प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ । स्तानिय तहको निर्वाचनबाट निर्वाचित भएर नयाँ जनप्रतिनिधि आए देखि हाल सम्म उपमहानगरपालिका वडा नं. ४ ले गरेको १ सय दिने

टिकटक बनाउने क्रममा एक जनाको मृत्यु

दाङ, टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् ।सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका केसी