समाज Archive
आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजाआजा गरिदै
तिहार उल्लासको पर्व । बत्तिको झिलिमिलि, अनि चिसो–चिसो मौसमको आनन्द । यीनै पृष्ठभूमीमा तिहारको रमझमले हरेक नेपालीको मन यतिवेला अनन्दले विभोर बनाइदिएको छ । आदि लक्ष्मी नमस्तेस्तु परब्रह्म स्वरूपिणि यो र यस्तै मन्त्रहरुको स्तुति गर्दै धनधान्यकी
भारतीय दूधले नेपाली व्यवसायी समस्यामा: प्रत्येक दिन हजार लिटर दूध भित्रिन्छ
नेपालगन्ज – अवैध रुपमा भित्रिने भारतीय दूधका कारण नेपाली व्यवसायी समस्यामा परेका छन् । गुणस्तर जाँचबिनै दैनिक करिब एक हजार लिटर दूध भारतबाट नेपाल आउने गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । भारतीय दूधको अवैध आयातले
तिहारलाई पनि भारतीय मालाकै भर
सयपत्री फुलको व्यावसायिक खेती रुपन्देहीमा नहुँदा त्यसका लागि रुपन्देहीबाट बार्षिक करोडौं रुपैयाँ भारततिर जाने गरेको छ । सयपत्री फुल तिहारमा अत्यधिक प्रयोग हुन्छ भने अन्य समयमा पनि बढी प्रयोग हुने गरेको छ । जिल्लामा उत्पदान हुने
नेपाली संस्कृतिमा विदेशीको बिहे
एक जोडी विदेशी नागरिकले नेपाली संस्कृतिअनुसार विवाह गरेका छन् । जमर्नीका ४७ बर्षीय अन्ड्रयस क्रियुजफेन्ट र ४६ बर्षीया क्रिस्पिनले भक्तपुरको सुर्यविनायक मन्दिरमा नेपाली संस्कृतिअनुसार गर्त आईतबार विवहा बन्धनमा बाँधिएका हुन् । पुरोहितसहित करिव चार दर्जन नेपाली
भाइटिकाको साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा
नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको साइत मध्याह्न ११ बजेर ५१ जाँदा उत्तम साइत रहेको जनाएको छ । समितिले भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो भएको भन्दै साइत ११ बजेर
अपहरणको १८ दिनपछि आमाको काखमा शिशु
आमाको काखमा सुतिरहेका सातमहिने शिशु शुभम् यादव १८ दिनअघि मध्यरात एकाएक अपहरणमा परे । आको दुधको भरमा रहेका शुभम्लाइै अपहरणकारीले रातारात रिहा पुर्याए । तर, प्रहरीले अपहरणमुक्त गरेपछि शुभम्लाई आमको काख फर्किएको छ । अपहरणमा परेका
दाजुभाईबीच खुकुरी हानाहान, दुईको ज्यान गयो, एक गम्भिर घाईते
दाजुभाईको परिवारबीच कुखुरी हानाहान हुँदा दुईजनाको ज्यान गएको छ । एकजना गम्भीर घाईते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिका ८, कालपानीमा जग्गा विवादलाई लिएर शुक्रबार बिहान दाजुभाईबीच झडप भएको हो । स्थानीय मोहन गिरी र उनका
चौसट्ठी बर्षिय बृद्धद्धारा सुस्त मनस्थितिकी बालीका बलात्कृत
छेडागाड नगरपालिका–१० का चौसट्ठी बर्षिय बृद्धले बालिका बलत्कार गरेका छन् । गाउँकै सुस्त मनस्थिति भएकी बालिकालाई चौसट्ठी बर्षिय मोति पुनले बलात्कार गरेका हुन् । आफ्नै घरमा सुतिरहेकी १५ बर्षिय बालिकालाई गत शनिवार राति पुनले बलत्कार गरेको
नागरिकता त्यागेर अमेरिका भासिएका पनि उम्मेदवारमा सिफारिस
लिशंखु पाखार गाउँपालिका–३ का विनोद मोक्तान नेपाल नागरिकता त्यागेर अमेरिकी नागरिक भएको १५ वर्षभन्दा बढी भइसकेको छ। अमेरिकामा होटल व्यवसाय सञ्चालन गरेर बसिरहेका मोक्तानलाई आर्थिक चलखेलमा कांग्रेस सिन्धुपाल्चोकले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत क्षेत्र नम्बर
भन्सार कार्यालयमा कर्मचारी नहुँदा बहुमूल्य जडिबुटीको तस्करी बढ्यो
ताप्लेजुङको ओलाङ्चुङगोलास्थित भन्सार कार्यालयमा कर्मचारी नबस्दा बहुमूल्य जडिबुटीको तस्करी बढेको छ । भन्सार कार्यालयमा एक जना पनि कर्मचारी नबस्दा चिराईतोलगायत बहुमूल्य जडिबुटीको तस्करी बढेको हो । चीनको तिब्बतमा चिराईतोसहित अन्य जडिबुटिको निकासी हुने ओलाङ्चुङगोला नाकामा रहेको

