समाज Archive

भाइटिकाको साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको साइत मध्याह्न ११ बजेर ५१ जाँदा उत्तम साइत रहेको जनाएको छ । समितिले भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो भएको भन्दै साइत ११ बजेर

अपहरणको १८ दिनपछि आमाको काखमा शिशु

आमाको काखमा सुतिरहेका सातमहिने शिशु शुभम् यादव १८ दिनअघि मध्यरात एकाएक अपहरणमा परे । आको दुधको भरमा रहेका शुभम्लाइै अपहरणकारीले रातारात रिहा पुर्याए । तर, प्रहरीले अपहरणमुक्त गरेपछि शुभम्लाई आमको काख फर्किएको छ । अपहरणमा परेका

दाजुभाईबीच खुकुरी हानाहान, दुईको ज्यान गयो, एक गम्भिर घाईते

दाजुभाईको परिवारबीच कुखुरी हानाहान हुँदा दुईजनाको ज्यान गएको छ । एकजना गम्भीर घाईते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिका ८, कालपानीमा जग्गा विवादलाई लिएर शुक्रबार बिहान दाजुभाईबीच झडप भएको हो । स्थानीय मोहन गिरी र उनका

चौसट्ठी बर्षिय बृद्धद्धारा सुस्त मनस्थितिकी बालीका बलात्कृत

छेडागाड नगरपालिका–१० का चौसट्ठी बर्षिय बृद्धले बालिका बलत्कार गरेका छन् । गाउँकै सुस्त मनस्थिति भएकी बालिकालाई चौसट्ठी बर्षिय मोति पुनले बलात्कार गरेका हुन् । आफ्नै घरमा सुतिरहेकी १५ बर्षिय बालिकालाई गत शनिवार राति पुनले बलत्कार गरेको

नागरिकता त्यागेर अमेरिका भासिएका पनि उम्मेदवारमा सिफारिस

लिशंखु पाखार गाउँपालिका–३ का विनोद मोक्तान नेपाल नागरिकता त्यागेर अमेरिकी नागरिक भएको १५ वर्षभन्दा बढी भइसकेको छ। अमेरिकामा होटल व्यवसाय सञ्चालन गरेर बसिरहेका मोक्तानलाई आर्थिक चलखेलमा कांग्रेस सिन्धुपाल्चोकले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत क्षेत्र नम्बर

भन्सार कार्यालयमा कर्मचारी नहुँदा बहुमूल्य जडिबुटीको तस्करी बढ्यो

ताप्लेजुङको ओलाङ्चुङगोलास्थित भन्सार कार्यालयमा कर्मचारी नबस्दा बहुमूल्य जडिबुटीको तस्करी बढेको छ । भन्सार कार्यालयमा एक जना पनि कर्मचारी नबस्दा चिराईतोलगायत बहुमूल्य जडिबुटीको तस्करी बढेको हो । चीनको तिब्बतमा चिराईतोसहित अन्य जडिबुटिको निकासी हुने ओलाङ्चुङगोला नाकामा रहेको

सर्लाहीमा सुनचाँदी व्यवसायी साहको हत्या

सर्लाहीको पिपरियामा मंगलवार साँझ एक सुनचाँदी व्यवसायीको हत्या भएको छ । पसल बन्द गरेर घर फर्किदै गर्दा हरिपुर नगपालिकाको पिडारी बजारमा सुनचाँदी व्यवसायी गर्दै आएका कविलासी नगपालिका– ३ कविलासीका २६ वर्षीय सुनिल शाह माथी नचिनेका मानिसले

ढुंगामुढाको स्थितीबाट आक्रान्त बाँकेको हिरमीनीया विस्तारै सहज बन्दै

नेपालगञ्ज,आपसी विवादपछिको उत्पन्न ढुंगामुढाको स्थितीबाट आक्रान्त बनेकाे बाँकेको हिरमीनीया विस्तारै सहज बन्दै गैरहेकाे छ ।  नेपालगञ्जदेखि दक्षिण पुर्व ६ किमीको दुरीमा रहेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका केही स्थानमा असोज १५ गते अर्थात दशैको भोलीपल्ट

डियुटीमा रहेका चिकित्सकमाथि हातपात गरेपछि अस्पतालको सेवा प्रभावित

डियुटीमा रहेका चिकित्सकमाथि बिरामीका आफन्त हातपातमा उत्रिएपछि आइतबार बिहानदेखि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको सेवा प्रभावित बनेको छ । शनिबार राति अस्पतालमा सुत्केरी वार्डमा महिलाले बच्चा जन्माउने क्रममा मृत अवस्थामा बच्चा जन्मिएको विषयलाई लिएर सुत्केरी महिलाका

५० करोड ठगीको आरोपमा छिमेकीविरुद्ध उजुरी

आफन्त र छिमेकीको करिव ५० करोड ठगी गरेको आरोपमा प्रहरीले ४२ वर्षीया देवी कुमारी भुजेललाई पक्राउ गरेको छ । स्याङ्जा फेदीखोला गाउँपालिका स्थाई घर भई पोखरालेखनाथ महानगरपालिका–१४ चाउथे बस्दै आएकी भुजेलविरुद्ध आफन्त र छिमेकीले ५० करोडभन्दा