समाज Archive
ज्यान जोखिममा राखेर कर्णाली तर्न बाध्य
कालीकोटको पलाता गाउँपालिका स्थानीयवासीहरु ज्यान जोखिममा राखेर कर्णाली नदी तर्न बाध्य छन् । पलाता गाउँपालिकोको थीर्पु र पचालझरना गाउँपालिकाको नानिकोटलाई जोड्न कर्णाली नदीमा पुल नुहँदा स्थानीयवासीहरु ज्यान जोखिममा पारेर नदी तर्न बाध्य भएका हुन् । अहिले
बदलिँदो चुनावी प्रचार शैली, सामाजीक संजालमा छताछुल्ल निर्वाचन
सूचना प्रविधिको विकाससंगै चुनाव प्रचार प्रसारमा सामाजिक सञ्जालको प्रयोग बढ्दै गइरहेकेा छ । नयाँ पुस्ता र देशबाहिर रहेको ठूलो जमातलाई आकर्षित गर्न सामाजिक सञ्जाल प्रभावकारी भएको कतिपय जानकारहरुले बताएका छन्। गुनासा र दुखसुख मात्रै हैन अादर्शका
बोतल र जारकै पानी दुषित !
सरकारी परीक्षणले काठमाडौंको नयाँबस्तीस्थित जल प्योर ड्रिङकिङ वाटर प्रालिबाट उत्पादित जार र बोतलका पानी गुणस्तरहीन भएको देखायो । पानी गुणस्तरहीन पाईएपछि गत साउन १६ गते खाध् प्रविधि तथा गुण नियन्त्रण विभागले कम्नीविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयमा
विष खाएर बालिकाको मृत्यु, चार बिरामी
सर्लाहीको कौडेना २ फूलपरासीमा विष खाएर शुक्रबार बालिकाको मृत्यु भएको छ। अन्य चार जना सिकिस्त बिरामी भएका छन्। तरकारीमा छर्नका लागि घरमा राखिएको बिषादी खाँदा राजकिशोर रायकी ३ वर्षीया छोरी अस्मिता कुमारीको मृत्यु भएको प्रहरीले जनाएको
यि हुन्,राजधानीमा सक्रिय तीन श्रेणीका १३२ गुण्डा
प्रहरीले काठमाडौंमा सक्रिय रहेका गुण्डाहरुलाई तीन श्रेणीमा वर्गिकरण गरेको छ । काठमाडौं उपत्यकामा मात्र विभिन्न श्रेणीका १३२ जना गुण्डाहरु सक्रिय रहेको प्रहरीले जनाएको छ । प्रहरीले क, ख र ग वर्गमा गुण्डाहरूलाई वर्गीकरण गरेको छ ।
केरुङ जाने नेपाली महिला बढे : यसकारण जान्छन् केरुङ
नेपालको उत्तरी व्यापारीक नाका रसुवागढी हुँदै चीनको केरुङ जाने महिलाको संख्या बढेको छ । केरुङ जानका लागि खर्च कम लाग्ने र राहदानी बनाउने झन्झट बेहोर्न नपर्ने भएपछि रसुवाका किशोरी तथा महिला त्यसतर्फ आकर्षित भएका हुन् ।
यस्तो बन्दै छ काठमाडौं महानगरपालिकाको नयाँ भवन
भूकम्पले काम नलाग्ने गरी क्षतिग्रस्त भएको बागदरबार परिसरको हरि भवन भत्काई काठमाडौं महानगरपालिकाले कार्यालय प्रयोजनका लागि तीन भिन्न मोहडाको सम्मि श्रण गरी नयाँ भव्य भवन बनाउने भएको छ।पहिलो मोहडा ऐतिहासिक बागदरबार भवनको स्वरुप झल्कने गरी तीन
प्रेमीलाई घुरक्याउँदै जब गयो प्राण !
सामाजिक सञ्जालले मान्छेलाई बाँच्न मात्रै होइन, मर्न पनि सजिलो बनाएको छ । जहाँसुकैका मानिससँग प्रत्यक्ष जोड्ने फेसबुक भिडियो कलमै एकजना गायिकाले आत्महत्या गर्नुअघि प्रेमीलाई भनिन्, ‘हेर, म तिम्रो लागि मरिदिन्छु ।’ जिस्किएको ठानेर ‘धत्’ भनेका प्रेमी
‘लिभिङ टुगेदर’ जोडीको भर आई-पिल चक्कीमा
‘लिभिङ टुगेदर’ रहेका जोडी असुरक्षित गर्भ रोक्न ७२ घन्टे चक्की(आई–पिल) मा निर्भर रहने गरेको पाइएको छ । उनीहरुको एउटै चाहना हुने गरेको छ–नियमित यौनसम्पर्क पनि गर्न पाइयोस, अनिच्छुक गर्भ पनि नबसोस ।’ असुरक्षित यौन सम्पर्क भएको
काठमाडौंमा साना हतियारको बिगबिगी
दुई साता अवधिमा उपत्यकामा भएका चार घटना नियाल्दा साना हतियारको उपलब्धता काठमाडौंमा कति सहज छ र त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने तस्विर झल्किन्छ। प्रहरी स्रोतका अनुसार यी सार्वजनिक भएका केही घटनामात्रै हुन्। सार्वजनिक हुन नसकेका

