समाज Archive

विवाहका लागि महिलाको उमेर २० बाट घटाएर १८ वर्ष कायम गर्न माग
काठमाडौं, सांसदहरुले विवाहका लागि महिलाको उमेर २० वर्षबाट घटाएर १८ वर्ष कायम गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासँगको मौखिक प्रश्नोत्तरमा सांसदहरु प्रेम सुवाल, रामकुमारी झाँक्री, देवेन्द्र पौडेल
यसरी चोरी सिकारीको पासोमा पर्यो चितुवा
जाजरकाेट, चोरीसिकारीले थापेको पासोमा परेर जाजरकोट जिल्लाको भेरी नगरपालिकामा एक चितुवाको मृत्यु भएका छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण गरेको वन्यजन्तु चितुवाको चोरीसिकारीले थापेको पासोमा परेर मृत्यु भएको हो । घाँटीमा
क्यान्सरले छटपटीरहेका १५ बर्षिय छोरालाई बचाइदिन बाबुको अपिल
काठमाडौं ,ब्लड क्यान्सरका पिडित राजधानी स्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका १५ बर्षिय निराज शर्माको उपचारमा समस्या परेको भन्दै उनका बुवा रामचन्द्र शर्माले सहयोगको याचना गरेका छन । आर्थिक अभावले छोरा निराजको उपचारमा समस्या भएपछि जाजरकोट कुशे
कर्णाली राजमार्गमा पहिरो खस्दा यात्रुलाई सास्ती
सुर्खेत, कर्णाली राजमार्ग अन्तरगर्त दैलेख र कालिकोटको सिमाना आठबिसे नगरपालिका घट्टे खोलानजिक सडक भत्किदा यात्रुलाई सास्ती भएको छ । सडकमा पहिराे खसेर बिग्रदा जुम्ला,कालिकोट,हुम्ला मुगु जाने यात्रु अलपत्र परेका हुन । उक्त सडक समयमै खुलाउन नसक्दा

मनकारी वडाअध्यक्ष आफनो ५ बर्षको तलब सबै बिपन्न बर्गलाई दिने घोषण गरे
मुगु रारा छायानाथ नगरपालिका ४ बडा अध्यक्ष बिष्णु कुमार भामले आफनो ५ बर्षको तलब बिपन्न बर्गलाई दिने घोषण गरेका छन । उनले आफुले बुझने गरेको तलब भत्ता सबै बिपन्नबर्गलाई दिने घोषण गरेका हुन । आज पत्रकार

बागलुङमा पहिरोले ५ घर पुरिए, तीन जनाको मृत्यु
बागलुङ,बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले पाँच घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । राति करिब १ बजे आएको पहिरोमा परी स्थानीय चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब

झाडीमा तीन किलो यार्सागुम्बा !
गुलरिया,प्रहरीले बेवारिसे अवस्थामा हिमाली जडीबुटी यार्सागुम्बा बरामद गरेको छ। प्रहरी निरीक्षक बसन्त गौतमको कमाण्डमा रहेको गस्ती टोलीले बर्दियाको बाँसगढी नगरपालिक- ५ बाट झाँडीमा राखिएको ३ हजार ५० ग्राम यार्सागुम्बा बरामद गरेको हो। पूर्वपश्चिम राजमार्गअन्र्तगत पक्की सडकको
ग्यारेजमा थन्किए नेपालगञ्ज नगरभित्रका घुम्ती शौचालय
नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाका मुख्य चोकहरुमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकहरुमा सवारीसाधन र पैदलयात्रुको भीडभाड नै हुन्छ । यसैलाई मध्यनजर गर्दै एशियाली विकास बैंक (एडिबी)को सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले रु ५९ लाखमा खरीद गरेर ल्याएका चार

हराए दुई किशोरी ….
हुम्ला- हुम्लाका दुईजना किशोरी साउन १५ गतेदेखि सम्पर्कविहीन रहेका छन् । सर्केगाड गाउँपालिका–७ रोडिकोट निवासी टङ्कप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका काफ्ले र सिमकोट गाउँपालिका–७ डाँडाफयाको पाम्लाथुङ गाउँ निवासी लक्षुकै साथी सङ्गीता शाही साउन १५ गतेदेखि

छोराका ज्यान मैले बचाए मेरो ज्यान बचाउन पहल गरिदिनु प¥यो
उमेरले ५ दशक पार गरेकी नेपाली पनि स्पष्ट बोल्न सक्दिनन् अनुहारमा बुढेसकालको पिडा बोकेर अहिले श्रीमानको साहारा लिएर उनी कर्णाली प्रदेशको राजधानी वीरेनद्रनगरमा आफ्नो जीवन बाचाई माग्नको लागी नचिनेका मान्छेहरुसँग पनि लास्सो भन्दै दुई हात जोडेर

