समाज Archive

जहाँ एउटै रूखले गर्यो सडक निर्माणमा अवरोध

बारा, वीरगञ्ज–पथलैया सडक खण्डमा हुने सवारी साधनको चापलाई कम गर्ने उद्देश्यसहित विस्तार गर्न लागिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग निर्माण कार्य एउटा रूखका कारण ढिलाइ भएको छ । एउटा रूख कटान हुन नसक्दा उक्त सडक विस्तार कार्य अवरुद्ध

खसीबोका आयातमा कडाइ, दशैमा मासु महङ्गिने संकेत

काठमाडौं, सरकारले औपचारिक घोषणा बिनै खसीबोका आयातमा कडाइ गरेपछि दशैँमा मासु महँगो हुने भएको छ ।व्यवसायीहरुका अनुसार दशैँमा खसीको तयारी मासु प्रतिकेजी रु १५ सयभन्दा माथि पुग्न सक्नेछ । हाल काठमाडौँ उपत्यकामा दैनिक १ हजार २००

गौहत्या प्रकरण : सातजना माथि ‘गोवध’ मुद्दामा छानबिन, प्रहरी निरिक्षक फरार

बांके, बाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट दैलेखतर्फ लैजान लागिएका मध्ये ३५ गाईलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सातजनालाई अनुसन्धानका लागि जिल्ला अदालतले सात दिनको म्याद दिएको छ ।प्रहरीले पाँचजना चालक र दुई सहचालकलाई शुक्रबार पक्राउ गरेको थियो।

बहाव बढ्दा पुल बग्यो, ३ जनाको मृत्यु ! दर्जनौं घर जोखिममा

जाजरकोट, शनिबार वेलुकादेखि परेको अविरल वर्षाका कारण जिल्लाको नलगाड नगरपालिका–५ सिर्के, एैरारी, हारेकाप्ला, चारगाउँ जोड्ने पुल बगाएकाले यहाँको बाटो अवरुद्ध भएको छ ।गाउँको बीचमा रहेको रहेको सिर्के खोलाको बाढीले काठेपुल बगाउँदा एक गाउँबाट अर्को गाउँमा जान

विप्लवको कार्यकर्ता भन्दै असुली गर्ने ३ जना पत्रकार पक्राउ

काठमाडौं, विभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई धम्की दिँदै रकम असुल्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले झापा घर भइ राजधानीमा बस्दै आएका शुभम घिमिरे, सुवास कोइराला र विश्वराज शर्मालाई पक्राउ

गौहत्या प्रकरण : नेपालगन्ज उपमहानगरपालिका द्धारा छानविन समिती गठन

नेपालगञ्ज, नेपालगन्ज उपमहानगरपालिका स्थित काञ्जीहाउसबाट छाडा पशु चौपाया दैलेख लैजाने क्रममा सुर्खेतको जङ्गलमा मृत भेटिएको विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले छानविन समिति गठन गरेको छ ।कार्यवाहक प्रमुख उमा थापामगरको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले उक्त घटनाका सम्बन्धमा  स्थलगत

विकासको लागी ठुलो लगानी सहित विकासको गतिलाई अगाडी बढादनु पर्छ : मुख्यमन्त्री शाही

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विकास निर्माणका लागि ठुलो लगानी सहित तिव्र गतिमा विकास कार्यलाई अगाडि वढाउनुपर्ने वताएका छन् । उनले कर्णाली खुद्रा व्यापार जस्तो विकास गरेर कर्णाली वनाउन नसकिने बताएका छन् ।उमेर हदका कारण

राप्रपाको विद्यार्थी संगठनले गर्यौ गौहत्यामा संलग्नमाथि कारबाहीको माग (विज्ञप्ती सहित)

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) सम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) ले गौहत्यामा संगलग्न माथि छानविन गरी कार्वाहीको माग गरेको छ ।संगठनका केन्द्रीय महामन्त्री विजय काफ्लेले शनिवार के विज्ञप्ति जारी गर्दै हिन्दूहरुको आस्था एवं राष्ट्रिय जनावर

बिपी राजमार्ग फराकिलो बन्दै

काठमाडौं, काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रुपमा निर्माण भएको बीपी राजमार्ग अब दुई लेनको बन्ने भएको छ ।सडक साँघुरो हुँदा सवारी साधन आवत जावत गर्न कठिनाइ भएपछि सरकारले दुई लेनको सडक निर्माण गर्ने योजना अगाडि

गौहत्या प्रकरणः गृहमन्त्रालयद्वारा छानबिन समिति गठन्

काठमाडौं, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित जंगलमा २४ गाईगोरु मृत फेला परेको विषयमा गृह मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपालगन्ज उपमहानगरपालिकाले काञ्जी हाउसमा रहेका २९१ गाईगोरुलाई