समाज Archive

जब ७३ वर्षिय महिलाले जुम्ल्याहा सन्तानलाई जन्म दिएर बिश्वलाईनै पारिन चकित

एजेन्सी-बीबीसी, भारतको आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा ७३ वर्षीया वृद्धाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । महिलाको नाम येरामती मंगायम्मा हो र उनले बुधबार बिहान साढे १० बजे शल्यक्रिया मार्फत् यी बच्चालाई जन्म दिएकी हुन् । उनको

सिङ्गो गाउँनै भाइरल ज्वरोको सङ्क्रमणमा

पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा क्षेत्रमा भाइरल ज्वरोको प्रकोपले सताएको छ । यहाँका एकै गाउँका ७३ जनामा भाइरल ज्वरोको सङ्क्रमणले सताएको छ । गाउँमा चार दिनअघि देखि भाइरल ज्वरोका बिरामी देखापरेका हुन् । गाउँमा भाइरल ज्वरोका

चिनियाँ लगानीकर्तालाई कर्णालीमा लगानी गर्न मुख्यमन्त्री शाहीको आव्हान

काठमाडौं, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आव्हान गरेका छन् । काठमाडौँ स्थित चिनियाँ राजदूतावासले आज आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी फोरममा वोल्दै मुख्यमन्त्री शाहीले लगानीको वातावरण तयार गर्ने उद्धेश्यले प्रदेश सरकारले

एमबीबीएसको प्रवेश परीक्षा नलिन सर्वोच्चको आदेश

काठमाडौं, सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानले लिन थालेको चिकित्साशास्त्रअन्तर्गत स्नातक तह (एमबीबीएस)को प्रवेश परीक्षा नगर्न अन्तरिम आदेश दिएको छ ।सर्वोच्चका न्यायधीश तेजबहादुर केसीको एकल इजलासले यस विषयमा दुवै पक्ष राखी छलफल गर्न बढी

अब ८६९ हुरीपीडितलाई पाँच लाखका घर

काठमाडौं, नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले हावाहुरी पीडितले घरको लागत प्रतिघर चार लाख ८५ हजार रुपैयाँ रहेको प्रतिवेदन पेस गरेको छ । सरकारले प्रतिघर निर्माणका लागि पाँच लाख ४५ हजार ९८५ रुपैयाँ ८८ पैसाका दरले

राजनीतिक पूर्वाग्रही ढंगले किटानी जाहेरी गरिएको प्रति नेकपा अछामको आपत्ती(विज्ञप्ती सहित)

अछाम, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले घटनाको सत्यतथ्य छानबिननै नगरी आफ्नो पार्टीका जिम्मेवार नेता तथा पार्टी समर्थक केही व्यक्तिको नाम जोडी षड्यन्त्र पुर्वक तरिकाले प्रहरीमा किटानी जाहेरी गरिएको प्रति गम्भिर आपत्ती जनाएको

प्रहरीमा जागिर लगाइदिने भन्दै रकम असुलेको आरोपमा पूर्वसभासद पक्राउ

काठमाडौँ, तत्कालीन नेकपा एमालेका सभासद् डोलबहादुर (डीबी) कार्की पुनः पक्राउ परेका छन् । कार्कीलाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको हो । कार्कीलाई अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा पक्राउ गरेको सिआइवीले

कर्णाली प्रदेशका पूर्वमन्त्री खत्री ५ लाख धरौटीमा रिहा

काठमाडौं, कर्णाली प्रदेशका पूर्वमन्त्री खड्गबहादुर खत्री ५ लाख धरौटी बुझाएर रिहा भएका छन् । फर्जी बैंक ग्यारेन्टीमा जमानी बसेको आरोप लगोका खत्री उच्च अदालत पाटनको थुनछेक आदेशानुसार ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

गाईको आत्मा शान्तिको लागी भन्दै समाजवादीपार्टीले गर्यौ श्रद्वान्जली सभा

नेपालगन्ज, नेपालगञ्ज बाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुवा जंगल क्षेत्रमा मारिएका गाईहरुको आत्माको शान्तिको लागी भन्दै समाजवादी पार्टी बाँकेले बुधवार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।नेपालगन्जस्थित त्रिभुवन चोकमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा समाजवादी पार्टी बाकेका नेता कार्यकर्ताको

बालुवाटार जग्गा प्रकरण : सबै मोही नक्कली

काठमाडौं, बालुवाटारको ललिता निवासस्थ्ति जग्गामा खडा गरिएका सबैजसो मोही ‘शंकास्पद’ भेटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्मको अनुसन्धानबाट २०७१ साल पछिका मोहीहरु नक्कली रहेको निष्कर्ष निकालेको हो । ललिता निवासबारे छानबिन गरेको पूर्वसचिव शारदाप्रसाद त्रिताल