समाज Archive

साउदी अरेबियाको मक्का जाने हज यात्रीहरुलाई बिदाई
बाँके । मुस्लिम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा जाने हज यात्रीहरुलाई बाँकेमा औपचारिक बिदाई गरिएको छ ।मुस्लिम युवाहरुद्वारा नेपालगञ्जको इदगाहमा आयोजित एक कार्यक्रमका बिच बाँकेबाट जान लागेका हाजीहरुलाई टोपी, गम्छा र महिलाहरुलाई एहराम प्रदान गरी

भू-माफियाको नियन्त्रणमा रहेको ९६ रोपनी जग्गा नेकपा बहुमतद्धारा कब्जा
पोखरा । भू-माफियाको नियन्त्रणमा रहेको जग्गा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)द्धारा कब्जा गरिएको छ । पोखरा महानगरपालिका २१ फोक्सिङ्ग,पोख्रेलथोकमा रहेको करीब ९६ रोपनी जग्गा जालसाँजी गर्दै भू-माफियाले आफ्नो नियन्त्रणमा लिएका थिए । उक्त ९६ रोपनी बिवादीत जग्गाको

सुतेकै ठाउँ मृत भेटिए वडाध्यक्ष
जाजरकोट, कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ ।शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट

कोहलपुरमा मिटर व्याजिको आतंक : माशिक तीस प्रतिशत सम्म ब्याज लिने गरेको खुलासा
कोहलपुर, पछिल्लो समय नेपालमा अवैधानिक रुपमा रहेको मिटर व्याजको धन्दा दिन प्रतिदिन मौलाउदै आएको छ । चर्को ब्याजदरमा पैसा ऋण दिने तथा साँवा र ब्याज अरू थप्दै जाने अनि त्यसैका कारण ऋणिलाई शारीरिक र मानसिक यातना

मिटर व्याजिलाई कारबाहीको माग गर्दैँ बाँकेका सिडियो खत्रिलाई ज्ञापनपत्र
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मिटर व्याजिलाई कारबाहीको माग गर्दैँ जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय जिल्ला मौलाउदैँ गरेको मिटर व्याजीहरु विगविगीलाई नियन्त्रण गर्न र यसमा संलग्न जोेसुकैलाई कारबाहीको माग गर्दैँ सोमबार

बाँकेका युवा पत्रकार गुप्ता पर्यटन प्रवर्धन पुरस्कारबाट सम्मानित
नेपालगञ्ज, पर्यटनको प्रवर्धन र विकासका लागि निरन्तर कलम चलाएको भन्दैँ बाँकेका युवा पत्रकार तथा जि नेपाल फाेरके टेलिभिजनका प्रबन्ध निर्देशक आशिष गुप्तालाई पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित गरिएको छ । पाँच हजार रुपियाँ नगद राशी

पियुसिसी महिला किक्रेट प्रतियोगितामा पोखरा च्यालेन्जर्स विजयी
पोखरा, पियुसिसी महिला किक्रेट प्रतियोगितामा पोखरा च्यालेन्जर्स विजयी भएको छ । पोखरा युनिभर्सिटी क्रिकेट क्लब(पियुसिसी) को आयोजनामा भएको ७ ओभरको खेलमा पोखरा च्यालेन्जर्स विजयी भएको हो ।दि ट्रेलब्लाजर र पोखरा च्यालेन्जर्स बिच शनिबार भएको ७ ओभरको

सामाजिक सञ्जालमा पार्टी परित्यागको अफवाह फैलाइयो : हस्त बिक
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौंका नेता हस्त कुमार बिकले आफुले पार्टी परित्याग गरेको भनी सामाजिक सञ्जालमा फैलाइएको अफवाह प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला संयोजक समेत रहेका बिकले

जालानलाई कारवाहीको माग गर्दै बाँकेका सिडिओलाई ज्ञापनपत्र
नेपालगन्ज, इस्लाम धर्मका विरुद्ध सामाजिक संजालमा अभिव्यक्ति दिएको भन्दै नेपालगन्जमा आज बिरोध प्रर्दशन गरिएको छ ।नेपालगन्जका राजेश जालानले इस्लाम धर्म विरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ती दिएपछि त्यसका विरुद्धमा मुस्लिम समुदायले प्रदर्शन गर्दै प्रशासनलाई कडा कारवाही गरियोस् भन्देैँ

जाजरकोटको शैक्षिक सुधारका लागी क्रान्तिकारीले बुझायो ज्ञापनपत्र
जाजरकोट, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) जाजरकोटले शैक्षिक सुधारको लागि विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको छ ।शैक्षिक सुधारको लागी पाँच बुदामा समेटिएको उक्त ज्ञापनपत्र अखिल (क्रान्तिकारी) ले जिल्ला प्रशासन कार्यालय जाजरकोट र भेरी नगरपालिका