समाज Archive

जसपाका यादवले मागे कांग्रेस उम्मेदवारलाई मत
रौतहट – जनता समाजवादी पार्टी नेपालका नेताहरुले पार्टी नीति विपरीत चुनावी अभियानमा जुटेका छन्। जसपा रौतहटका जिल्ला अध्यक्षले पार्टी परित्याग गरेको केही दिन नबित्दै जसपाका अर्का प्रभावशाली नेता अनिल यादवले खुलेर काङ्ग्रेसलाई समर्थन गरेका छन्। यादवले

भूमिहीनका लागि सधैँको चुनावी आश्वासन ‘लालपुर्जा’
चितवन, वर्षौँदेखि सार्वजनिक र वनको जमिनमा बस्दै आएका यहाँका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि सधैँको चुनावी आश्वासन जग्गा धनी प्रमाण पुर्जा (लालपुर्जा) हुने गरेको छ । जिल्लामा रहेका भूमिहीन सधैँ आश्वासनका भरमा मतदान गर्न बाध्य हुँदै
चुनाव नयाँ, एजेण्डा पुरानै
काठमाडाैँ, निर्वाचनमा जनताको मत आफ्नो पक्षमा तान्न प्रायः सबै राजनीतिक दलले स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्था सम्बन्धी मुद्दालाई नै प्रमुखताका साथ उठाएको पाइएको छ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले

बाजुरामा भूकम्पको धक्का
बाजुरा, सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो । भूकम्प ४.१ म्याग्निच्युडको

३० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
बर्दिया, जिल्ला अदालत बर्दियाले ३० वर्ष कैद सजाय सुनाएको एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–८ बस्ने २४ वर्षीय टोपे भन्ने अजिव बुढाक्षेत्री छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको
आगामी निर्वाचन : बाँके २ मा त्रिपक्षीय प्रतिस्पर्धा
राँझा, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा पूर्वमन्त्री र पूर्वनगरप्रमुखबीच चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । जनता समाजवादी पार्टीका नेता पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका

छिमेकीको खुकुरी प्रहारबाट एकको मृत्यु
खोटाङ, छिमेकीको खुकुरी प्रहारबाट खोटाङका एक पुरुषको मृत्यु भएको छ । साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका ४१ वर्षीय राजेन्द्र राईको खुकुरी प्रहारबाट सोमबार राति सोही ठाउँका ३८ वर्षीय रामचन्द्र राईको मृत्यु भएको हो । उनीहरू ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित

दैलेख ढुङ्गेश्वरको पधेरी खोलामा बोलेरो जिप दुर्घटना
दैलेख, सुर्खेतको बिरेन्द्रनगरबाट दैलेख ढुङ्गेश्वर गाउँपालिका-३ को बाले जादैँ गरेको बोलेरो जिप दुर्घटनामा परेको छ । सोमबार सुर्खेत देखि बाले तिर जाँदै गरेको ग ३ च १६८० नम्बरको बाेलेराे जीप डुङ्गेश्वर गाउँपलिका वडा न. ३ बाले

भक्तपुरमा लागूऔषधसहित एकजना पक्राउ
भक्तपुर , प्रहरीले मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित आँखा अस्पताल नजिकबाट लागूऔषध एकजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले सिराहा लहान नगरपालिका-४ घर भई हाल ललितपुर बस्ने वर्ष २३ को रमेशकुमार आनन्दलाई

झापामा छुरा प्रहारबाट बालकको हत्या
झापा , जिल्लाको दमकका एक बालकको छठ पूजास्थलमा छुरा प्रहारबाट ज्यान गएको छ। मोरङको उर्लाबारी– ७ स्थित मावा खोलामा आयोजित छठ पूजास्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापा दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो।

