समाज Archive

आलुको बजारीकरण जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’

रामपुर ,  रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उनले हरेक वर्ष करिब १० क्विन्टल आलु उत्पादन गर्छिन् । सबैका घर–घरमा एकैपटक आलु उत्पादन हुने

हँसिया प्रहारबाट कैलालीमा एक जनाको मृत्यु, एक घाइते

कैलाली , कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर

वागेश्वरी बहुमुखी क्याम्पसमा वक्तृत्वकला कार्यक्रम

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक हिंसाको अवस्था र समाधानका उपायहरु’ विषयक वक्तृत्वकला कार्यक्रम सफलताका साथ सम्पन्न भएको हो

तराईमा हुस्सु, काठमाडौंको तापक्रम ६ डिग्रीमा झर्‍यो

काठमाडौं , देशभर चिसो बढेको छ। तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतत तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९

लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सर्‍यो

बुटवल , स्थायी पूर्वाधार बनाएर लुम्बिनी प्रदेशका मन्त्रालय दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामान दाङ पुर्याइएको छ। रातिको समयमा तीन वटा ट्रकमा सामान लोड गरेर दाङ लगिएको

दोलखामा एमाले बालकृष्ण शिवाकोटीको अग्रता कायमै

काठमाडौँ, दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन् । हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उनले १९ हजार सात सय ४४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी

कुखुरा पालक व्यावसायी संघद्धारा बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

बाँके, कुखुरा पालक व्यावसायी संघले जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ । भारतीय सिमा नाकाबाट अवैध रूपमा दैनिक ५० देखी ६० क्वीन्टलको हाराहारीमा कुखुरा तथा तयारी अवस्थामा मासु ओसारपसार भएको भन्दै बिहीबार संघले ज्ञापनपत्र बुझाएको

जग्गा विवादका कारण एक जनाको हत्या

काठमाडौँ, जग्गाको विषयमा विवाद हुँदा धनुषामा एक जनाको हत्या भएको छ । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच

युवती हत्या प्रकरणमा सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

बैतडी, जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ । मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको

बाजुरा र स्याङ्जामा पुनः मतगणना थाल्न आयोगको निर्देशन

काठमाडौं ,  निर्वाचन आयोगले बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नगर्ने निष्कर्ष निकालेको छ। बुधबार आयोगमा बसेको आयुक्तहरुको बैठकले तत्काल मतगणना अघि बढाउनु निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो। ‘आयोगले गठन गरेको छानबिन