समाज Archive

दाङमा बदर मत धेरै

काठमाडौँ, गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत मत बदर भएको छ । तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा ठूलो सङ्ख्यामा

धनकुटामा भूकम्पको धक्का

ठमाडौँ , धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि शनिबार राति इलामको विल्याँटे बजार

लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौ,  झापा र गोरखामा गरी अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-७ पालिया पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका-८ बस्ने २० वर्षीय सुसन राजवंशीलाई प्रहरीले पक्राउ गरेको

बाजुरा घटनाका घाइतेसंग मानव अधिकार मन्चको भेटघाट

बाँके, राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेद्धारा बाजुरा जिल्लामा भएको घटनामा घाइते भएकाहरु संग भेटघाट गरी घटनाको बारेमा जानकारी लिएको छ । यही मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको लागी भएको निर्वाचनमा बाजुरा

जुम्ला प्रदेशसभा २ मा एमाले विजयी

जुम्ला,  जुम्लाको प्रदेशसभा २ मा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न मतगणनामा एमालेका उम्मेदवार टेकराज पछाई विजयी भएको मुख्य निर्वाचन कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताए । पछाईले सात हजार आठ सय २६ मत

डोल्पामा मतगणनाको तयारी

कर्णाली, मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मतगणनाको तयारी भएको छ । यसका लागि जिल्लामा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी थालिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । हेलिकप्टरबाट आज बिहानसम्म माथिल्लो डोल्पा क्षेत्रका

दाङमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –९ नयाँबस्ती निवासी शोभाराम विकको १३ महिनाकी छोरी पुष्पा बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन गौतमले जानकारी दिए ।

राष्ट्रिय मानव अधिकार मन्चद्धारा निर्वाचनको अनुगमन

कोहलपुर, राष्ट्रिय मानव अधिकार मन्च नेपाल, बाँकेले आज सम्पन्न निर्वाचनको अनुगमन पूरा गरेको छ । मन्चले विहानै देखि बांकेका निर्वाचन केन्द्रमा रहेका कोहलपुर नेपालगन्ज, खजुरा, बैजनाथ, जानकी राप्ती सोनारी, नरैनापुर लगायतका स्थानीय निकायमा अनुगमन गरेको हो

बैतडीमा ११३ वर्षीया वृद्वा मानमतीदेवीले गरिन् मतदान

बैतडी । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । जिल्लाको पाटन नगरपालिका–४ की मानमतीदेवी भट्टले मतदान गरेकी हुन् । पाटन नगरपालिका–४ स्थित उदयदेव आधारभूत विद्यालय मतदानस्थलमा पुगेर भट्टले मतदान गरेकी हुन् । बैतडीमा कैदीबन्दीले मतदान

रुपन्देही सीमामा सुरक्षा कडा

भैरहवा । आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ । नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय