समाज Archive

उखु किसानलाई चिनी मिलले छ वर्षदेखि १ अर्ब २० करोड तिर्न बाँकी

काठमाडौं ,उखु किसानले आन्दोलन गरे पनि अझै १ अर्ब २० करोड रुपैयाँ भुक्तानी पाएका छैनन्। चिनी मिलले विभिन्न बहाना झिकेर पछिल्लो ६ वर्षदेखिको बक्यौता रकममा झुलाएको झुलायै गरेका हुन्। सरकारले गत वर्ष पुसमा बक्यौता उपलब्ध गराउन

डोटीमा भालुको आक्रमणबाट एक बालक घाइते

डोटी,  भालुको आक्रमणबाट दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोल बस्ने नौ वर्षीय टेकबहादुर पार्की घाइते भएका छन् । भालुले आक्रमण गर्दा बालकको दायाँ हातको पाखुरा, टाउकोमा गहिरो चोट लागेको छ । बालकको अहिले जिल्ला अस्पताल डोटीमा

विद्युत् सेवा अवरुद्ध : चार दिनदेखि हुम्लामा अन्धकार

हुम्ला, हुम्लाको सिमकोट गाउँपालिका–७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ । हिल्सा–सिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युतको पोल ढाल्दा चार दिनदेखि यहाँका स्थानीय अन्धकारमा बस्दै आएका

डोल्पामा देउताको डरले गाउँ नै मदिरामुक्त

डोल्पा,  देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो । सबै स्थानीय बासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको उत्पादन

इटहरीमा ३३ बण्डल पटकासहित ३ पक्राउ

विराटनगर,सुनसरीको ईटहरी उप-महानगरपालिका-८ मा रहेको एक किराना पसलबाट ठूलो परिमाणको पटकासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ईटहरीले ३३ बण्डल विभिन्न किसिमका पटकासहित ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-११

बाँकेमा रातो हाब्रेको छालासहित चार जना पक्राउ

बाँके,  जिल्ला प्रहरी कार्यालय बाँकेले दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित चार जनालाई आज पक्राउ गरेको छ । कोहलपुरस्थित न्यू राप्ती गेष्ट हाउसबाट बिहान करीब १०ः३० बजेतिर रेडपाण्डाको छालासहित अभियुक्तलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयका

एक करोड रुपैयाँसहित तीन हुण्डी कारोबारी पक्राउ

काठमाडौं, एक करोड रुपैंयाँसहित काठमाडौंको ओमवहालबाट तीन जना हुण्डी कारोबारी पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरोले हुण्डी कारोबारमा गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट

श्रीमान–श्रीमतीको एकै चितामा अन्त्येष्टि

धनुषा, विवाह गर्दा ‘सँगै बाँच्ने, मर्ने’ कसम खाए पनि यो वाचा धेरैको पूरा हुँदैन । तर, धनुषामा भने यो अनौठो घटना भएको छ । धनुषामा एक बृद्व दम्पतिको एकै दिन मात्र होइन पाँच मिनेटको फरकमा मृत्यु

अरिङ्गालले टोकेर महिलाको मृत्यु

डोटी, डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुन टाककी अन्दाजी ७५ वर्षीया कटि लुहारको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो । गोठालो गएका बेला आइतबार अपरान्ह ५ बजेतिर अरिङ्गालले टोकेपछि

पूर्व राज्यमन्त्रीसहित १० जना जुवाडे जुवा खालबाट पक्राउ

काठमाडौं, प्रहरीले जुवा खेलिराखेको अवस्थामा पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले विजेश्वरीको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हाे । महानगरीय प्रहरी वृत्त स्वयम्भुका वृत प्रमुख डिएसपी निरञ्जन