समाज Archive

छोराको कुटाइबाट ८५ वर्षीया आमाको मृत्यु

सिरहा, सिरहाको कर्जन्हामा आफ्नै छोराको कुटाईबाट आमाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका- ३ खैराटोलका ४७ वर्षिय राम अवतार साह सोनारले ८५ वर्षीया आफ्नै आमा सुदामा देवी साहको घाँटी थिचि हत्या गरेको प्रहरीले जनाएको छ ।

सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ

सिरहा,  सिरहा जिल्लाको बन्दीपुरबाट कटुवा पेस्तोलसहित बिहीबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दीपुर बजारमा स ७ प २५५३ नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा एक थान कटुवा पेस्तोल र एकथान गोली, ६ थान लागूऔषध नाईट्रोभेट

बाढी पहिरो पिडितलाई २१ लाख सहयोग

काठमाडौं, गत साउन ७ र ८ गते जमजुङको मस्र्याङ्दी गाउँपालिका –३ तरापु पल्लोटारीमा आएको अविरल वर्षासँगैको बाढीपहिराले पीडितलाई रु २१ लाख एक हजार १७६ रुपैयाँ आर्थिक सहयोग गरिएको छ । सोही गाउँपालिका ९ स्थित दिव्यज्योति युवा

१५ वर्षीय किशोरका हत्या आरोपी दुई जना पक्राउ

अछाम,  अछामको ढकारी गाउँपालिका–७ का १५ वर्षीय देवेन्द्र थापाको हत्या गरेको आरोप लागेका दुई फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा ढकारी गाउँपालिका–७ का नरेन्द्र बुढा र नरबहादुर

नेपालगन्ज मुस्लिम युवा टाइगर ग्रुपले ‘मोहमद डे’ को अवसरमा गर्यो यस्तो उदाहरणीय काम

नेपालगन्ज, आज मुस्लिम समुदायले ईस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद पैगम्बरको जन्मदिन धुमधामका साथ मनाएका छन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ति (मोहम्मद डे) का अवसरमा निकालिएको र्यालिमा सहभागीहरुलाई नेपालगन्ज मुस्लिम युवा

दाङमा खुट्टा छिनाल्ने गरी आक्रमण गर्ने २ युवक पक्राउ

दाङ, तुलसीपर उपमहानगरपालिका ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकमाथि आक्रमण गर्ने २ जना युवक पक्राउ परेका छन्। घटना घटेको २ दिनभित्र आक्रमणकारी २ जना पक्राउ परेका हुन्।इलाका प्रहरी कार्यालय तुलसीपुरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी

बिपी स्वास्थ्य प्रतिष्ठानमा ८७ जना कोरोना संक्रमितको डाइलासिस

काठमाडौं, कोरोना संक्रमितको संख्या बढिरहेको समयमा विभिन्न अस्पतालले बिरामीलाई सेवा दिन नसकिरहेको अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न समयमा गरी ८७ जना कोभिड संक्रमितको मिर्गौलाको डायलासिस गरेको छ।प्रतिष्ठान भित्र रहेको डायलासिस केन्द्रमा संक्रमितलाई लगेर

रौतहटमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

रौतहट, रौतहटमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।बुधबार दिउँसो रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर १० बाल्चनपुर घर भएकी ४३ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो । गत

बेनी आउँदै गरेको जिप दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

म्याग्दी, म्याग्दीको सरमुकाम बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० वर्षीया रिया विकको उपचारका क्रममा

दसैं नसकिँदै भारत जानेको लर्को

धनगढी, दसैंको टीका थापेर डोटीको पूर्वी चौकी गैरागाउँका किसन विक लालाबालासहित भारत महाराष्ट्रस्थित बरौलीतर्फ लागे । उनी बिहीबार धनगढीको त्रिनगर गौरीफन्टा नाकामा कामका लागि भारत जानेको लर्कोमा एक घण्टाभन्दा बढी समयदेखि सीमा पार गर्न पालो कुरिरहेका थिए ।भारत