समाज Archive
आज दशैँको मुख्य दिन विजयादशमी : टीकाको उत्तम साइत १० : १९ बजे
काठमाडौं, आज विजयादशमी अर्थात दशैंको टीकाको दिन । दुर्गापक्षको मुख्य दिन विजयादशमीका दिनमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक

एउटी प्रेमिकाको विषयमा तीन प्रेमीबीच झडपहुदा १ जनाको मृत्यु
भक्तपुर, प्रेमिकाको विषयलाई लिएर भएको विवादले झडपको रुप लिँदा एक जनाको ज्यान गएको छ।भक्तपुर नगरपालिका–१ इटापाकेस्थित दुवाल मेटल कारखानामा काम गर्ने भारतीय मजदुरबीच विवाद भएको थियो। जहाँ झडप हुँदा भारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित
लागूऔषध ओसारपोसारमा सक्रिय एक युवा पक्राउ
सुनसरी, लागूपदार्थ ओसारपोसार र बिक्री वितरणमा सक्रिय एक युवा धरान–१७ स्थित धरान चतरा सडकखण्डको सर्दुको नयाँ पुलबाट लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोसी गाउँपालिकाका–६ श्रीपुर जबदीका १९ वर्षीय देवराम यादव रहेका छन् ।धरानस्थित इलाका
बीस वर्षपछि घरघरमा धारा
बागलुङ, बडिगाड गाउँपालिका–१० पात्लेकी मीना विकलाई हरेक दिन खानेपानीकै सास्ती थियो । बिहानै उठेर खोल्सामा पानी खेप्न जाँदा दुई घण्टा लाग्थ्यो । गाईबस्तुलाई पानी पुर्याउन उस्तै मुस्किल । घरको सरसफाइ र खानकै लागि दैनिक १० गाग्री
सामुदायिक वनमा काटेर लुकाइएको काठ बरामद
ताप्लेजुङ, पाँचथरस्थित सशस्त्र प्रहरी बल हिमशिखर गुल्मको टोलीले सामुदायिक वनमा लुकाइराखिएको काठ बरामद गरेको छ ।पाँचथरको मकैबारी डुड सामुदायिक वनबाट सशस्त्र प्रहरीले बरामद गरेको काठ । तस्बिर सौजन्य स् सशस्त्र प्रहरी बल हिमशिखर गुल्म । राँके

अखिल क्रान्तिकारीद्धारा प्राध्यापक भण्डारी प्रति श्रद्धाञ्जली व्यक्त
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)ले महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डोल बहादुर भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।आईतवार संगठनको तर्फबाट बाँके जिल्ला अध्यक्ष डिबि शाहीले हार्दिक श्रद्धाञ्जली एवंम् समवेदना वक्तव्य जारी

गाउँमा छैन यसपालि दशैँको रौनक
कास्की, पर्वतको मोदी गाउँपालिका स्थायी घर भई हाल पोखरा– १२ मा बसोबास गर्दै आएकी शिला पौडेल जसरी पनि विगत वर्षमा दशैँमा आफ्नो घर पुग्थिन्।घट्स्थापनादेखि छोराछोरीको विद्यालयमा दशैँ बिदा शुरु हुने भएकाले उनी त्यसको एक दुई दिनमै

अफगानिस्तानको काबुलमा आत्मघाती बम बिस्फोट, १८ जनाको मृत्यु
एजेन्सी,अफगानिस्तानको राजधानी काबुलस्थित एक अध्ययन केन्द्र नजिक भएको आत्मघाती बम बिस्फोटमा १८ जनाको मृत्यु भएको छ । नीति शैक्षिक संस्था बाहिर भएको बिस्फोटमा अन्य दर्जनौँ मानिस घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । शिया मुसलमानको बाहुल्यता

दाम्पत्य सम्बन्धमा भाँजो हाल्दै सामाजिक सञ्जाल फेसबुक
काठमाडौं, सामाजिक सञ्जालको उच्च प्रयोग र वैवाहिक सन्तुष्टिमा सिधा सम्पर्क हुन्छ । सामाजिक सञ्जालले विवाहित दम्पतीको जीवन गुणस्तर र खुसीमा कमी ल्याउँछ । यही सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण पनि सम्बन्धविच्छेदका घटना लगातार बढिरहेको छ ।नेपाल

खेतवाट धान बोकेर आउदै गरेको ट्याक्टर पल्टिदा १ जनाको मृत्यु, ३ घाईते
नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।मंगलबार साझ जानकी गाउँपालिका वडा नं. ३ रमुवापुर गाउँमा खेतवाट धानबालि लोड गरेर आउदै गरेको भे १ त ५४२४ नम्बरको ट्याक्टर दुर्घटना हुदा त्यसमा

