समाज Archive

अवैध हतियार लिएर आतंकित पार्ने एक पक्राउ

तनहुँ, अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका ६ का ४० वर्षीय अशोक गुरुङ छन्। प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका

यो हो अन्तरिक्षमा पनि बाँच्न सक्ने अमर जीव ‘पानी भालु’

एजेन्सी, अमरको अर्थ हुन्छ– कहिल्यै नमर्ने । दन्त्यकथा वा धर्मग्रन्थहरुमा हामीले पढेका छौं– अमृत खाएपछि जो कोही पनि अमर हुन्छन् । तर हामीलाई थाहा छ– वास्तविक जीवनमा त्यो सम्भव छैन ।तर यस पृथ्वीमा यस्ता अनौठा जीव

दैलेखमा सडकमा रोकेको टिप्परसँग बस ठोक्किँदा १ जनाको मृत्यु, १४ घाइते

दैलेख, सडकमा रोकेर राखिएको टिप्परमा बस ठोक्किँदा दैलेखमा आज दिउँसो एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बस चालक ललित नेपाली छन् ।उनको घटनास्थलमै मृत्यु भएको छ। उनी सुर्खेतका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख

चेपाङहरुलाई दशैँ मनाउनकै चिन्ता

लमजुङ, लोपोन्मुख चेपाङ समुदाय बडादशैँ मनाउने चिन्तामा छ । बेँसीशहर नगरपालिका–११ चिती बरबोटको चेपाङ समुदायलाई दशैँ भित्रिसके पनि आम्दानीको कुनै स्रोत नभएकाले अर्थाभावमा दशैँका बेला खाने चामल समेत छैन ।१० घर रहेको बरबोटका चेपाङलाई विगतमा वर्षेनी

प्रहरीलाई गोली हानि भागेका अपराधि पक्राउ

काठमाडौं, प्रहरीलाई गोली हानि भागेका एक अपराधि ६ वर्षपछि काठमाडौंबाट पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले झापा मेचीनगर नगरपालिका १२ का ३८ वर्षीय नरेश मेचेलाई पक्राउ गरेको हो। अपहरण तथा ज्यान मार्ने उद्योगमा १७ वर्ष

गाउँपालिकाको गाडी तोडफोड

हुम्ला, मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । पार्किङ्ग गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड गरेका हुन । छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिका ४ का लक्ष्मण मल्लले मदिराको मातमा शनिबार

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

जनकपुर,  धनुषामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको लक्ष्मीनीयाँ गाउँपालिकामा घर आँगनमा खेलिरहेका दुई बालिका नजिककैको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो । लक्ष्मीनीयाँ गाउँपालिका –१, सिनरजोडा घर भएका रामकुमार यादवकी

गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा

काठमाडौँ, दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशैँमा आफ्नो

बागलुङमा खोलाले बगाएर एक बालकको मृत्यु

बागलुङ, बागलुङको पश्चिम क्षेत्र बडिगाड गाउँपालिकास्थित भिमगिठे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । शनिबार बडिगाड गाउँपालिका–७ भिमिगिठे निवासी अनुज केसीका ७ वर्षीय छोरा अनुपको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव

आइसोलेसनबाट फरार थुनुवा पक्राउ

सिरहा, जिल्लाको धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनबाट फरार भएका एक थुनुवालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लहान नगरपालिका–१३ निवासी रवीन्द्र यादव गत भदौ ९ गते बेलुका शौचालयको