समाज Archive

३० हजार ठाउँमा निःशुल्क इन्टरनेट पुर्याउने

काठमाडौँ, सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पु¥याउने लक्ष्यसाथ नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क र फेसबुकले सहकार्य सुरु गरेका छन् । यो सहकार्यसँगै आगामी तीन वर्षभित्र हरेक वर्ष १० हजारका दरले ३० हजार थप सार्वजनिक स्थानमा निःशुल्क वाईफाई

भारतका केन्द्रीय मन्त्री पासवानको निधन

काठमाडौं, भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा निधन भएको हो। केही समयअघि मात्रै मुटुको अप्रेसन गराएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका

आकर्षक श्रम गन्तव्य दक्षिण कोरियाका श्रमिकले तलब पाएनन्

कारिया, नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनु पर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि

धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ

काठमाडौं, प्रहरीले धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई पक्राउ गरेको हो । बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए ।

जाजरकोट दुर्घटना अपडेट : शव उठाउन गाउँलेको अवरोध

जाजरकोट, जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ औलमा बुधबार बेलुकी भएको जीप दुर्घटनामा परेका ६ जनाको शव उठाउन गाउँलेले अवरोध गरेका छन् ।बुधबार बेलुकी भे १ ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा वडाध्यक्षसहित छ जनाको मृत्यु भएको थियो ।

सामुदायिक वनमा आगलागी

बागलुङ, गलकोट नगरपालिका वडा नं ५ र ७ का दुई सामुदायिक वनमा आगलागी भएको छ । ठूलाचौर र भैँसे–दानसिङ सामुदायिक वनमा बुधबार दिउँसोदेखि आगलागी भएको हो । अझैसम्म आगो नियन्त्रणको प्रयास भएको छैन । आगो जंगलभरी

४४६ जनाले गरे आँखा दान

चितवन, विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् । लायन्सकर्मीले

भतिजी हत्या आरोपमा काका काकी पक्राउ

रौतहट, रौतहटमा भतिजी हत्या आरोपमा काका काकी पक्राउ परेका छन् । १७ वर्षिया छोरी रोबिना मन्सुरीको हत्या आरोपमा दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ४ छतौनाका ३३ बर्षिय फुल महम्मद र ४३ बर्षिया सहनाज मन्सुरी पकाउ परेका

चन्दननाथ मन्दिरको बहुमूल्य दाहिने शङ्ख भेटियो

सुर्खेत, हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख फेलापरेको छ । विसं २०७३ मङ्सिर ११ गते चोरी भएको मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख पनि भेटाएको हो । तीन दिन अघि

बलात्कारको प्रयास गरेको आरोपमा एक पुरूष पक्राउ

काठमाडौँ, ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा पुरूष पक्राउ परेका छन्। राजधानीबाट एक ४३ वर्षीय पुरुष पक्राउ परेका छन ।पक्राउ पर्ने पुरूष दाङ घोराही नगरपालिका(४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक भएको जानकारी