समाज Archive

नेपालमा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण

काठमाडौँ, नेपालमा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७९० जनामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको

बैतडीमा जीप दुर्घटना

काठमाडौँ, बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । मंगलबार दिउँसो बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डा

टाउकाको शल्यक्रिया गर्दा चिरियो पेट

विराटनगर, टाउकाको शल्यक्रिया गरिएपछि मृत्यु भएका मोरङको केराबारीका एक युवाको पेट चिरेको पाइएको छ । केराबारी गाउँपालिका–९ का ३० वर्षीय विक्की ऋषिदेवको शुक्रबार विराटनगरको नोबेल शिक्षण अस्पतालमा टाउकाको शल्यक्रिया गरिएको थियो । उनको उपचारका क्रममा शनिबार

बालिका हत्याविरुद्ध प्रदर्शनमा प्रहरीले गोली चलायो

काठमाडौं, महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको विरोधमा भएको प्रदर्शनलाई नियन्त्रण लिने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन्। घाइते हुनेहरुमा बर्दिबास बस्ने ३५ वर्षीय

हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

देउखुरी, आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई

मेरो देश

                                                नीति र नियम पखालीए । बाचाहरु तोडिए । सिद्धान्तका किताब हराए ।

रामेछाप काठमाडौ सिर्जनसिल समाजद्वारा खाद्यान्न वितरण

रामेछाप, रामेछाप काठमाडौं सिर्जनसिल समाज नामक संस्थाले रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ स्थित श्री माध्यमिक विद्यालय सिक्राको सभा हलमा एकल महिला तथा विपन्न १६ जना महिलाहरुलाई चाडपर्व विशेष खाद्यान्न सामग्री वितरण गरेको छ। सामाजिक एकता

अप्रेसन गरिरहेकै बेला हर्ट एट्याक भएर डाक्टरको मृत्यु

काठमाण्डौ, अप्रेशन गरीरहेको बेला डाक्टरलाई ह्रदयाघात हर्ट एट्याक मृत्यु भएको छ । साउदी अरबको उटा सरकारी अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका एक चिकित्सकको मृत्यु भएको हो । शल्यक्रिया गर्दा गर्दै डाक्टरको मृत्यु भएको विश्वकै संभवतः पहिलो घटना

बलात्कारपछि बालिका हत्याको आरोपमा पक्राउ परेका युवाको घरमा आगो लगाइयो

महोतरी, महोत्तरीको बर्दिबासकी एक ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका युवकको घरमा स्थानीयले आगो लगाएका छन् । बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार

बीबीसीको प्रभावशाली सूचीमा १८ वर्षीया सपना रोका मगर

काठमाडौं, बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना रोका मगर बेलायती प्रसारण संस्था बिबिसीले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्। म्याग्दीमा जन्मिएकी १८ वर्षीया सपना रोका मगर उक्त सुचिमा परेकी हुन । बीबीसीले मंगलबार सन्