समाज Archive
कोरोनाको कारण राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शाक्यको निधन
काठमाडौं, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ। शाक्यको आज विहान ४ बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ। उनको दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको र आज विहान

चर्चित फुटबलर म्याराडोनाको ६० वर्षको उमेरमा निधन
काठमाडौं, चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार नोभेम्बरको पहिलो साता ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएका म्याराडोनाको बुधबार निधन भएको हो । अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको

पश्चिमी वायुको प्रभावले उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना
काठमाडौं, पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने बताएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य

विकास निर्माणको कार्यमा राजनीति हुनु हुदैनः मन्त्री मगर
काठमाडौं, खानेपानी मन्त्री बीना मगरले लैङ्गिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताएकी छन् । बुधबार पुनर्वास नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले हिंसा रहित समाज निर्माणका लागि समाजका हरेक तप्काले

नेपाल आइपुगे भारतीय विदेश सचिव श्रींगला
काठमाडौं, भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला काठमाडौं आइपुगेका छन्। दुई दिने औपचारिक भ्रमणका लागि श्रींगला बिहीबार बिहान ११ बजे काठमाडौं आइपुगेका हुन्। विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण रहेको छ । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा
चोरी गरेको आरोपमा सांसद दिपक मनाङेकी श्रीमती पक्राउ
मकवानपुर, गण्डकी प्रदेश सभाका सांसद दिपक मनाङे भनिने राजिव गुरुङकी श्रीमती दिक्छेन डोल्मा लामा हेटौंडाबाट पक्राउ परेकी छन् । चोरी मुद्दामा उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीले बहुमूल्य धातुको मूर्ति

विभिन्न पार्टी परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गर्नेको लहर
नेपालगन्ज, बाँकेमा विभिन्न पार्टी परित्याग गरी करिब ३ सयको हाराहाराहारीमा नेता तथा कार्यकर्ता सत्तारूढ नेकपामा प्रवेश गरेका छन् ।बुधबार बाँकेको डुडुवा गाउँपालिकामा एक अौपचारिक कार्यक्रमका बिच विभिन्न पार्टीमा आबद्ध करिब ३ सय बढी नेता तथा कार्यकर्ताहरु
नेपाल इन्जिनियरिङ कलेजका पूर्वकार्यकारी अध्यक्ष न्यौपाने पक्राउ
काठमाडौँ, नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायण भक्तपुरका पूर्वकार्यकारी अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले न्यौपानेलाई बुधबार दिउँसो काठमाडौंको चन्डोलबाट पक्राउ गरेको हो ।सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाका अनुसार न्यौपानेविरुद्ध

बर्दिबासमा कर्फ्यू तोड्दै प्रदर्शन, मेयरको पुत्ला दहन
बर्दिवास, प्रहरीको गोली लागेका थप एक व्यक्तिको पनि मृत्यु भएपछि महोत्तरीको बर्दिवास थप तनावपूर्ण बनेको छ । बर्दिबासमा स्थानीय प्रशासन महोतरीले आज विहानदेखि भोलि (बिहीबार) विहान ६ बजेसम्म लगाइएको निषेज्ञाज्ञा उल्लंघटन गर्दै स्थानीयबासीे प्रदर्शन गरेका छन्

उखु किसानले अझै पाएनन् ३६ करोड भुक्तानी
सप्तरी, सप्ततरीाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौं पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु

