समाज Archive

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ, देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन लागिएको छ ।छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो । गत कात्तिक २ र ३
योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन
काठमाडौं, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारत डा शाक्यको आज बिहान ४ बजे निधन भएको हो ।डा.

प्रहरीको प्रवक्ताको जिम्मेवारी कुवँरलाई
काठमाडौं, नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुवँरलाई दिइएको छ । प्रहरी प्रधान कार्यालयले बिहिबार कुवँरलाई प्रवक्ता तोकेको हो । यसअघि प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कठायत थिए । उनको प्रहरी नियुक्त तालिम

ओली संसदीय समितिमा अनुपस्थित
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् । उनी बिहीबारका लागि बोलाइएको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा आएका थिएनन् । समितिले सर्वोच्च अदालतका प्रधान न्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी, न्याय

उच्चस्तरीय भ्रमणमार्फत नेपालले दुवै मुलुकसँग मिलेर जाने सन्देश दिनेछः परराष्ट्रमन्त्री
काठमाडौँ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनबाट यो साता हुने उच्चस्तरीय भ्रमणमा नेपालको सन्देश स्पष्ट भएको बताएका छन् । संघीय संसद्को संयुक्त समिति संसदीय सुनुवाइ समितिमा प्रधानमन्त्रीको तर्फबाट उपस्थित भएका उनले दुवै मुलुकसँग मिलेर जानेबाहेक नेपालको
त्रिशूली दुर्घटनामा बेपत्तामध्ये दुईको शव भेटियो
चितवन,त्रिशूलीमा पिकअप भ्यान खस्दा नदीमा बेपत्ता भएका तीन जनामध्ये दुईजनाको शव फेला परेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रक्ता डिएसपी सूर्य थापाका अनुसार चालक सूर्य केसी र जमुना रोक्काको शव फेला परेको हो ।सशस्त्र प्रहरीको

बालिका हत्याका दोषीलाई कडा कारवाही गर्न राष्ट्रिय जनमोर्चा माग
काठमाडौँ, राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा छ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी बालिकाहरुको बलात्कार र हत्याका घटना निरन्तर हुनाले जनताको
स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ
काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका दोलखाले आज आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा दोलखाली सर्जक

चार बुँदे सहमतिसँगै महोतरीको अवस्था सामान्य हुँदै
महोतरी, स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चार बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य भएको छ । बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु घटनाले थप आन्दोलित भएको

पूर्व युवराज पारस शाह बिरामी
चितवन, पूर्व युवराज पारस शाह आफू बस्दै आएको होटलमा बिरामी परेका छन् । मंगलबार राति नारायणगढस्थित एक होटलमा बसेका शाहले बुधबार मध्याह्नतिर अस्वस्थ भएको महसुस गरेको चितवन प्रहरीले बताएको छ ।‘उपचारका लागि पुरानो मेडिकल कलेज जाने

