समाज Archive

बालिका हत्याविरुद्ध प्रदर्शनमा प्रहरीले गोली चलायो

काठमाडौं, महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको विरोधमा भएको प्रदर्शनलाई नियन्त्रण लिने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन्। घाइते हुनेहरुमा बर्दिबास बस्ने ३५ वर्षीय

हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

देउखुरी, आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई

मेरो देश

                                                नीति र नियम पखालीए । बाचाहरु तोडिए । सिद्धान्तका किताब हराए ।

रामेछाप काठमाडौ सिर्जनसिल समाजद्वारा खाद्यान्न वितरण

रामेछाप, रामेछाप काठमाडौं सिर्जनसिल समाज नामक संस्थाले रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ स्थित श्री माध्यमिक विद्यालय सिक्राको सभा हलमा एकल महिला तथा विपन्न १६ जना महिलाहरुलाई चाडपर्व विशेष खाद्यान्न सामग्री वितरण गरेको छ। सामाजिक एकता

अप्रेसन गरिरहेकै बेला हर्ट एट्याक भएर डाक्टरको मृत्यु

काठमाण्डौ, अप्रेशन गरीरहेको बेला डाक्टरलाई ह्रदयाघात हर्ट एट्याक मृत्यु भएको छ । साउदी अरबको उटा सरकारी अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका एक चिकित्सकको मृत्यु भएको हो । शल्यक्रिया गर्दा गर्दै डाक्टरको मृत्यु भएको विश्वकै संभवतः पहिलो घटना

बलात्कारपछि बालिका हत्याको आरोपमा पक्राउ परेका युवाको घरमा आगो लगाइयो

महोतरी, महोत्तरीको बर्दिबासकी एक ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका युवकको घरमा स्थानीयले आगो लगाएका छन् । बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार

बीबीसीको प्रभावशाली सूचीमा १८ वर्षीया सपना रोका मगर

काठमाडौं, बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना रोका मगर बेलायती प्रसारण संस्था बिबिसीले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्। म्याग्दीमा जन्मिएकी १८ वर्षीया सपना रोका मगर उक्त सुचिमा परेकी हुन । बीबीसीले मंगलबार सन्

कोरोनाबाट इन्सपेक्टरको मृत्यु

विराटनगर, कोरोनाबाट सशस्त्र प्रहरी बलका निरीक्षक इन्स्पेक्टरको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल १ नम्बर गण विराटनगरमा कार्यरत नवीन बुढाथोकीको सोमबार राति मृत्यु भएको हो । बुढाथोकीका सहकर्मी ईश्वर कोइरालाकाअनुसार बुढाथोकीलाई १४ दिन पहिले कोरोना

एक वडा अध्यक्ष सहित ७ जुवाडे पक्राउ

भालुवाङ, दाङको देउखुरीबाट आइतवार राती एक वडा अध्यक्ष सहित ७ जना जुवाडे पक्राउ परेका छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित गोपाल खत्रीको घरमा वडा नम्बर ३ बस्ने बर्ष २१ का यमबहादुर रानाले

अबदेखी त्रिशूली अस्पतालले स्वाब संकलन नगर्ने

नुवाकोट, त्रिशूली अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागि सातामा दुईपटक सङ्कलन गर्दै आएको स्वाब अबदेखि नलिने जनाएको छ । अस्पतालमा कोरोना भाइरस जाँचका लागि स्वाब सङ्कलन कार्यले कोरोना सङ्क्रमितको आउजाउ बढेर अस्पतालमा सङ्क्रमणको जोखिम बढ्ने देखिएसँगै स्वाब