समाज Archive

तनहुँमा चाडपर्वको समयमा ७२ जना जुवाडे पक्राउ

तनहुँ, तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडे पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ । जुवा खालबाट

कुर्सीबाट लडेर पूर्व गाविस अध्यक्षको निधन

तुलसीपुर, दाङमा कुर्सीबाट लडेर पूर्व गाविस अध्यक्षको निधन भएको छ ।शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर निधन भएको हो । कुर्सीबाट लडेर

नलसिंहगाडको डीपीआर चार वर्षमा पनि सकिएन

काठमाडौँ , ३२ महिनामा काम सक्ने गरी डीपीआर सुरु गरिएको भए पनि ४ सय १७ मेगावाटको नलसिंहगाड जलाशययुक्त आयोजनाको डीपीआर ४ वर्षमा पनि सकिएको छैन । आयोजनामा लगानी गर्न जापानी सहयोग नियोग जाइकाले ईच्छा देखाएको भए

नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा

नेकपा कुनै पनि हालतमा फुट्दैनः वामदेव गौतम

दाङ, नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिएका छन । पार्टी

मालपोतका दुई कर्मचारी घुससहित रङ्गेहात पक्राउ

दाङ, तुलसीपुरको तामेली फाँटमा कार्यरत मालपोतका दुई कर्मचारी नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे सेवाग्राहीसँग ३ लाख २० हजार घुससहित रङ्गेहात पक्राउ परेका छन् । जग्गा नाप, जाँच गरी पुर्जा बनाइदिने भनी सेवाग्राहीसँग घुस

काठमाडौं महानगरले निःशुल्क पिसिआर परीक्षण गर्ने

काठमाडौँ, काठमाडौँ महानगरपालिकाका प्रमुख मेयर विद्यासुन्दर शाक्यले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने बताएका छन् ।राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा मेयर शाक्यले यस्तो बताएका छन् । परीक्षणको दायरा

कमेडियन भारती सिंहको घरमा छापा

नयाँदिल्ली, भारतीय कमेडियन भारती सिंहको घरमा एनसीबीले छापा मारेको छ । ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्युरोले कमेडियन सिंहको अन्धेरीस्थित घरमा छापा मारेको हो । एनसीबीले ड्रग्स प्रकरणमा धेरै स्टार कलाकारहरुलाई निशाना बनाएको छ ।

झुलाघाट नाका खोलिने

बैतडी, भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ । नेपाली नागरिकलाई भारतीय निवृत्तिभरण बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिने भएको हो । मङ्सिर ८ गते देखि १२ गतेसम्म नाका खुला हुने सहायक

मलेसियमा भिसाबिहीन श्रमिकलाई अवसर

काठमाडौँ, मलेसिया सरकारले मलेसियामा काम छोडेर गैरकानुनी रुपमा बसेका श्रमिकले काम गर्न सक्ने निती बनाएको छ । मलेसियामा कम्तिमा ५० हजार नेपाली भिसाबिहीन भएर बसिरहेका छन् । इलिगल रुपमा मलेसियामा बसिरहेका श्रमिकको हकमा यो एउटा सुनौलो