समाज Archive

कर्णालीका क्रसर उद्योगमाथि अनुसन्धान थालियो
सुर्खेत, सरकारले अवैधरुपले सञ्चालित क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयले अनुसन्धान कार्य शुरुआत गरेको छ । प्रशासनले सुर्खेतमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई दर्ता–नवीकरणसँग सम्बन्धित कागजात मागेर अनुसन्धान प्रक्रिया शुरु
छठघाटबाट पेस्तोलसहित एकजना पक्राउ
जनकपुरधाम, सिरहामा छठको घाटबाट एक युवक हतियारसहित पक्राउ परेका छन् । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका ५ बाट स्थानीय २२ वर्षीय रविन दास पक्राउ परेका हुन् । दासलाई वडा नम्बर ५ स्थित पोखरीबाट

शिवम् सिमेन्ट उद्योगमा आगलागी
मकवानपुर, शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित रहेको सिमेन्ट उद्योगमा आज बिहान आगलागी भएको हो । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाउन ऋण सहयोग
काठमाडौँ, एशियाली विकास बैंक एडिबीले नेपाल सरकारलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान

बैतडीमा ११ वटा गाई मृत फेला
धनगढी, बैतडीको एक नदी बगरमा ११ वटा गाई मृत अवस्थामा फेला परेका छन । स्थानीय जनप्रतिनिधि तथा प्रहरी अधिकारीहरु घटनाको यथार्थ छानविन गर्न अहिले घटना स्थल पुगेका छन् । यथार्थ विवरण आउन बाँकी रहेको छ । तर

वडाध्यक्ष मृतावस्थामा फेला
कञ्चनपुर, कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया मृतावस्थामा फेला परेका छन् । सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान

बाँकेको हिरासतमा रहेका एक थुनुवाले गरे आत्महत्या
बाँके, बाँके प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका एक जना थुनुवाले आत्महत्या गरेका छन् । हिरासतमा रहेका बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बन्कट्टीका बाबुलाल रैदास चमारले आत्महत्या गरेको बाँके प्रहरीले जानकारी दिएको छ । बालक अपहरण तथा

अर्कैकी पत्नी लिएर फरार वडाध्यक्ष
सल्यान, बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाई दुई पत्नी हुँदाहुँदै अर्कैकी पत्नी लिएर फरार भएका छन् । उनी गाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले जनाएको छ ।दुवैको खोजीका लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको जिल्ला

नेपाल प्रहरीमा थपिए एक एआईजी र पाँच डीआईजी
काठमाडौं, नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक एआईजी र पाँच प्रहरी नायव महानिरीक्षक डीआईजीको दरबन्दी थपिएको छ । योसँगै नेपाल प्रहरीमा प्राविधिक बाहेक ४ एआईजी रहने भएका छन् । गृह मन्त्रालयले दरबन्दी थपको पत्र बिहीबार प्राप्त भएको

सेयर बजारमा नयाँ रेकर्ड
काठमाडौँ, सेयर बजारमा बिहीबार कारोबार रकमले नयाँ रेर्कड रचेको छ । सेयर बजारको इतिहासको कारोबार रकममा सबैभन्दा धेरै कारोबार हुदै ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको कारोबार भएसँगै इतिहास रचेको हो ।

