समाज Archive

मकवानपुरमा तीन वर्षीया बालिकाको हत्या
काठमाडौं, पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या गरीएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता
हत्या गरी फरार भएका एक युवक पक्राउ
धनगढी, डडेल्धुरा प्रहरीले हत्या गरी फरार भएका एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट प्रहरीले परशुराम नगरपालिका–९ जफती कुईयापानीका ३३ वर्षीय नरेश बोहरालाई पक्राउ गरेको हो ।भवितव्य ज्यान मुद्दाका फरार उनलाई बागबजारमा लुकिछिपी

१२ तोला सुन चोरीको आरोपमा २ जना पक्राउ
धनगढी, धनगढीमा १२ तोला सुन चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का एक स्थानीयको घरबाट मंसिर २ गते १२ तोला सुन चोरीमा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ

नेपालमा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको बताए

विर्तामोडमा सवारी दुर्घटना
झापा, पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार

नेपालको ओडीआई मान्यता लम्बियो
काठमाडौँ, अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसी नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय अर्थात ओडीआई मान्यता २०२३ सम्म लम्बिएको छ । बुधबार नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारण सभाको अवसरमा अध्यक्ष चतुरबहादुर चन्दले नेपालको ओडीआई मान्यता एक वर्ष थप भएको जानकारी

फिक्कलमा उद्धव उद्यान निर्माण
सिन्धुली, फिक्कल गाउँपालिकामा उद्यान निर्माण भएको छ । गाउँपालिका–५ सोल्पाठानामा ‘उद्धव स्मृति उद्यान’ निर्माण गरिएको हो । साविक सोल्पाठना गाउँ विकास समितिमा २०५४ सालमा निर्वाचित अध्यक्ष उद्धव खड्काको सम्झनामा उद्यान निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी

खुलामञ्चको विकल्पमा थापाथलीमा निःशुल्क खाना खुवाउन सुरु
काठमाडौँ, खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिँदै अबदेखि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउन सुरु गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिका र निःशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमतिअनुसार

ट्र्याक्टरले ठक्कर दिँदा एकको मृत्यु
जलेश्वर, पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी जिल्लाको बर्दिवासमा ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–१० बस्ने २६ वर्षीय आशालाल परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका

लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ जना घाइते
लमजुङ, गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग १ ज ७१२७

