समाज Archive

बाँकेका पत्रकार चौधरीलाई सिध्याइदिने धम्की, को हुँन धम्किदिने कर्मचारी ?

नेपालगन्ज, बाँकेका पत्रकार हेमन्त चौधरीलाई धम्कि आएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाका सह-सचिव एवं राप्तीसोनारी खबर डटकम अनलाइनका सम्पादक समेत रहेका चौधरीलाई धम्कि आएको छ । सिक्टा सब-डिभिजन वन कार्यालयका प्रमुख सुनिल आचार्यले सार्वजनिकरुपमा

नरैनापुरका अध्यक्ष शाहद्धारा विश्व मानव अधिकार दिवसको शुभकमना

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ७४ औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नरैनापुर वासी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नु भएको छ ।अध्यक्ष शाहले विश्वव्यापीरुपमा स्थापित मानव

नेपालगंजको राँझामा बहुउद्देश्यीय भवन बन्दैँ

बाँके, नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २० राँझामा बहुउद्देश्यीय भवन बन्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज बहुउद्देश्यीय भवनको शिलान्यास गरेका छन । तीन हजार स्क्वायर मिटरमा बन्न लागेको भवन निर्माणको जिम्मा हेबिवेट

अर्थ मन्त्रालयले हेजिङ सुविधा दिने संस्था तोक्दै

काठमाडौं , अर्थ मन्त्रालयले हेजिङ सुविधा दिने संस्था तोक्ने तयारी गरेको छ। हेजिङ नियमावली संशोधन भएपछि पहिलोपटक यस्तो संस्था तोक्न लागेको हो। संशोधित नियमावलीअनुसार राष्ट्र बैंकबाट अनुमतिप्राप्त सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार, विकास बैंक

आलुको बजारीकरण जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’

रामपुर ,  रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उनले हरेक वर्ष करिब १० क्विन्टल आलु उत्पादन गर्छिन् । सबैका घर–घरमा एकैपटक आलु उत्पादन हुने

हँसिया प्रहारबाट कैलालीमा एक जनाको मृत्यु, एक घाइते

कैलाली , कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर

वागेश्वरी बहुमुखी क्याम्पसमा वक्तृत्वकला कार्यक्रम

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक हिंसाको अवस्था र समाधानका उपायहरु’ विषयक वक्तृत्वकला कार्यक्रम सफलताका साथ सम्पन्न भएको हो

तराईमा हुस्सु, काठमाडौंको तापक्रम ६ डिग्रीमा झर्‍यो

काठमाडौं , देशभर चिसो बढेको छ। तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतत तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९

लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सर्‍यो

बुटवल , स्थायी पूर्वाधार बनाएर लुम्बिनी प्रदेशका मन्त्रालय दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामान दाङ पुर्याइएको छ। रातिको समयमा तीन वटा ट्रकमा सामान लोड गरेर दाङ लगिएको

दोलखामा एमाले बालकृष्ण शिवाकोटीको अग्रता कायमै

काठमाडौँ, दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन् । हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उनले १९ हजार सात सय ४४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी