समाज Archive
नेकपा प्रचण्ड–माधव समूहले माघ ९ मा प्रदर्शन गर्दै
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै चोइटिएको नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षले माघ ९ गते काठमाडौंको रत्नपार्कमा संसद विघटनको विरुद्धमा विरोध प्रदर्शन गर्ने भएको छ । विरोध प्रदर्शनलाई सफल

आज सुनको मुल्यमा बृद्धि
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोलामा ६ सयले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार

सर्लाहीमा बस दुर्घटना
सर्लाही, पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दर्घटनामा परी १९ जना घाइते समेत भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस

बाइडेनलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए बधाई
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हालै अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका जो बाइडेनलाई बधाई सन्देश पठाएका छन् । सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल–अमेरिका सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले बताएको छ

वामदेवको एकता अभियानमा १५५१ केन्द्रिय सदस्य रहने
काठमाण्डौ, पार्टी विभाजनपछि कतै नलागि एकता अभियान संचालन गर्ने घोषणा गरेका वामदेव गौतमले माक्र्सवाद–लेनिनवाद र जनताको वहुदलिय जनवादलाई मार्गदर्शक सिद्धान्त बनाउने स्पष्ट पारेका छन् । त्यही अनुसार तयार पारिएको दस्तावेज छपाईको काम अहिले चलिरहेको छ । एकसाता

शुरू भयो किसान क्रेडिट कार्ड
काठमाडौं , कृषि ऋणमा सहज पहुँच पु¥याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा बुधवार काठमाडौंका १५ जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्दै यसको शुरुआत गरेको हो
जग्गा कीर्ते प्रकरणमाः अधिकृत र नासु पक्राउ
काठमाडौं, उद्योगका मन्त्रालयका अधिकृत र कलंकी मालपोत कार्यालयका नासुलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जग्गाधनीलाई थाहै नदिई जग्गा विक्री गरेको प्रकरणमा अधिकृत विनोद दाहाल र नासु नारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो

नेपालमा थप ३१८ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ३१८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३१८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको
प्रधानमन्त्रीको प्रसंग निस्किँदा इजलासमा झोक्किए न्यायाधीश
काठमाडौं, प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ गरिरहेको सर्वोच्च अदातलको संवैधानिक इजलासमा न्यायाधीश अनिलकुमार सिन्हा वकालत गरिरहेका अधिवक्तासँग झोक्किएका छन् । बुधबारको बहसका क्रममा रिट निवेदकका तर्फबाट वकालत गरेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसँग न्यायाधीश सिन्हा झोक्किएका हुन् ।

नेपाली लोकगीतमा प्रगतिशीलता विषयक अन्तक्रियात्मक गोष्ठि हुँदै
सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेपाली लोकगीतमा प्रगतिशीलता भन्ने विषयमा अन्तक्रियात्मक विचार गोष्ठि हुने भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा र हर्कबहादुर शाही स्मृति फउण्डेसनको सह-आयोजनामा २०७७ माघ ९ गतेका दिन सुर्खेतको वीरेन्द्रनगरमा रहेको

