समाज Archive

एकै खेलमा भण्डारीको १२ गोल
काठमाडौं, विभागिय क्लब एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा साविक विजेतासमेत रहेको एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२-० गोल अन्तरले पराजित गरेको हो ।एपीएफको जितमा सावित्रा

निर्वाचन आयोगलाई आधिकारिकता सहित पत्र लेख्ने प्रचण्ड-माधव पक्षको निर्णय
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षले पार्टी आधिकारिकतासहित निर्वाचन आयोगमा जाने निर्णय गरेको छ। सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले निर्वाचन आयोगको पत्रको जवाफसहित आधिकारिकता दाबी गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। बैठकले आधिकारिकता

प्रचण्ड–नेपाल पक्षले ओलीलाई पार्टीबाटै निष्कासित
काठमाडौं, नेकपा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । सोमबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको केन्द्रिय कमिटीको चौथो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री ओलीलाई

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समिति बैठक सुरु
काठमाडौं, नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समितिको बैठक सुरु भएको छ। केहीबेर अघिबाट बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट कारबाही गर्नेलगायतका एजेण्डाबारे छलफल हुने एक नेताले बताएका छन्

घरभित्रै जलेर एक वृद्धको मृत्यु
झापा, जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गोवद्र्धन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ । आज बिहान १ः५५ बजे अचानक आगलागी

बागमतीका सांसदहरुले गरे नाराबाजी
काठमाडौँ,बागमती प्रदेशसभाको बैठक स्थगित गरेकोमा सांसदहरुले संसद् भवन बाहिर नाराबाजी गरेका छन्।आज दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएपछि सांसदहरुले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि भेला भएर नाराबाजी

फोक्सोमा पानी जम्दा गर्भवतीको मृत्यु
सिमकोट, हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले बताएको छ ।

संसद् विघटनः सरकारी पक्षको बहस सुरु
काठमाडौँ, प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन रिट निवेदनमा आजबाट सरकारी पक्षको बहस सुरु भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा ४ माघदेखि सुरु भएको रिट निवेदक पक्षको सुनुवाइ आइतबार सकिएपछि सरकार पक्षको बहस

ईश्वर पोखरेल सवार गाडीमा तोडफोड
काठमाडौँ,नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल सवार गाडीमा तोडफोड भएको छ । ओली समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न नुवाकोट पुगेका उपप्रधानमन्त्री पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझी सवार गाडीमा प्रचण्ड-माधव पक्षले कालोझण्डा देखाउनुका

कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार बिहान बसेको बोर्डको बैठकपछि नतिजा प्रकाशित गरिएको सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने पनि