समाज Archive

सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र सञ्चालनको तयारी
काठमाडौँ,मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र सञ्चालन सम्बन्धी छलफल शुरु भएको छ ।राष्ट्रिय गौरवकोआयोजनाअन्तर्गतको सुरुङ पुनः परीक्षणको तयारी भइरहँदा खानेपानी मन्त्रालय, आयोजना, काठमाडौँ उपत्यका खानेपानी विकास बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानी

सरकारलाई झ्यालखानाको संख्या थप्न गगन थापाको आग्रह,
काठमाडौं,नेपाली कांग्रेसका नेता गगन थापाले सरकारलाई झ्यालखानाको संख्या थप्न अनुरोध गरेका छन् ।बिहिबार नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि नेता थापाले सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द नहुने बताउँदै सरकारलाई यस्तो आग्रह गरेका हुन् ।

प्रतिबन्धित नेकपासहित चार पार्टीबीच संयुक्त मोर्चा घोषणा हुँदै
काठमाडौँ,नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले वर्तमान सत्ता र सरकारविरुद्ध आज रणनैतिक संयुक्त मोर्चाको औपचारिक घोषणा हुँदैछ । नेपाल कम्युनिस्ट पार्टीसँगै मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल

झाँक्रीलाई पक्राउ गर्नु स्वार्थ पुर्ति गर्ने षड्यन्त्र होः जनार्दन शर्मा
काठमाडौं,नेकपा नेता जनार्दन शर्माले नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिनु नागरिक स्वतन्त्रताको हनन् भएको बताएका छन् । बिहिबार मध्याह्न झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि नेता शर्माले यस्तो बताएका हुन् ।उनले देशलाई मुडभेट लैजान लागेको समेत बताए । रामकुमारी

केन्द्रीय कारागारमा दुई हजार वढि कैदीबन्दीलाई कोरोना खोप
काठमाडौँ,सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ ।सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो । केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना

नेकपा नेतृ झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो
काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।महानगरीय अपराध महाशाखाका अनुसार सोधपुछका लागि झाँक्रीलाई बोलाइएको हो । झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गोरखामा आयोजित एक कार्यक्रममा गरेको टिप्पणीलाई लिएर प्रहरीले

प्रदेश २ : प्राविधिक शिक्षाको नाममा करोडौं घोटाला
काठमाडौं, प्रदेश–२ मा प्राविधिक शिक्षाको नाममा सामाजिक विकास मन्त्रालयद्वारा करोडौं रकम घोटाला गरेको छ । कुनै पनि कार्यक्रम सञ्चालन गरिँदा त्यसको सार्वजनिक सूचना वा आवेदन आह्वान गर्नुपर्ने हुन्छ । तर, प्राविधिक शिक्षा सञ्चालनका लागि भन्दै सामाजिक

नेपालगन्जमा अनलाईन बिजिनेश फेस्टिबल आयोजना हुदैं
नेपालगन्ज,नेपालगन्जमा अनलाईन बिजिनेस फेस्टिबल आयोजना हुने भएको छ । मिठो छ फुड प्रालिको आयोजनामा बिजिनेस फेस्टिबल हुन लागेको हो । आयोजकले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै आगामी माघ २९ गतेदेखि फाल्गुण १ गतेसम्म नेपालगन्जस्थित बाटिका होटल

नेपालमा थप १३४ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १३४ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १३४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ

कर्णाली प्रदेशमा ३६ वटा कानुन वनाएर प्रमाणिकरण गरेका छौँः उप-सभामुख घर्ति
सुर्खेत, कर्णाली प्रदेश सरकारले अहिलेसम्म ३६ वटा कानुन निर्माण गरेको उपसभामुख पुष्पा घर्तिले वताएकी छन् । बुधवार सुर्खेतको बीरेन्द्रनगरमा समता फाउन्डेशनको आयोजनामा प्रदेशमा वैदेशिक रोजगारका चुनौती र सरोकारवाला पक्षको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख