समाज Archive

पार्टीको धारणा र नेताहरुको विचार आधिकारिक ठाँउबाट बुझौंः नारायणकाजी श्रेष्ठ
काठमाडौं,प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा र नेताहरुको बिचार आधिकारिक ठाँउबाट बुझ्न अनुरोध गरेका छन् ।उनले सञ्चार माध्यममा आएका सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गर्नुपर्ने बताए । सञ्चार माध्यमको दृष्टिकोण ,धारणा

निर्वाचनमा राजनीतिक दललाई अनुदानको व्यवस्था हुनुपर्छ
काठमाडौं,निर्वाचन आयोग नेपालले गराउने हरेक चुनावमा राजनीतिक पार्टीलाई अनुदानको व्यवस्था गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल कानून समाज काठमाडौँद्वारा बिहीबार आयोजित ‘निर्वाचनमा राजनीतिक दलको खर्च र अनुदानको व्यवस्था’ विषयक कर्णाली प्रदेशस्तरीय भर्चुअल छलफल कार्यक्रममा सहभागीहरुले खर्चिलो

नायक पल शाहविरुद्ध उजुरी दर्ता
काठमाडौं,नायक पल शाहविरुद्ध उजुरी परेको छ ।आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले नायक शाहविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता गरेका हुन्। नायक शाहका सेक्रेटरी कृष्णप्रसाद जोशीले आफूमाथि

काठमाडौंमा फेरि बर्डफ्लु
काठमाडौं,काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु फेला परेको छ।पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका फार्महरुमा संक्रमण पुष्टि भएको थियो । बर्ड फ्लु पुष्टि भएको स्थान र त्यस वरपरका कुखुराहरु र दाना नष्ट गरिएको विभागले जनाएको छ

पूर्वमन्त्री जोशीलाई मस्तिष्कघात
काठमाडौं,नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको हो । शरीरको देब्रेपट्टी समस्या देखिएपछि उनलाई राति नै महाबौद्धस्थित् वीर अस्पताल लगिएको थियो। उनलाई वीरबाट थप उपचारका लागि शुक्रबार

डोल्पामा रुखले च्यापेर वडा सदस्यको मृत्यु
डोल्पा, डोल्पामा रुखमा च्यापेर एक महिलाको मृत्यु भएको छ । तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९ की बुद्धिरुपा विकको रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक

कोरोनाले मृत्यु हुनेको संख्या संसोधन
काठमाडौं,सरकारले कोरोनाका कारण मृत्यु हुनेको संख्या फेरि बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोरोना विवरण सार्वजनिक गर्दै एकैपटक ८३ जना मृतक थपेको हो। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २ हजार ७ सय ६७ पुगेको

तीन महिनाको तलब एकैचोटी पाउदै सांसदहरु
काठमाडौं,पुषमा प्रतिनिधिसभा विघटन भएपछि तलब विहीन भएका प्रतिनिधि सांसद्हरुको तीन महिनाको तलब एकमुष्ठ पाउने भएका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि सांसदहरुले ३ महिनाको तलब एकैचोटी पाउन लागेको संघीय संसद् सचिवालयले वताएको छ ।संघीय सचिवालयका

नेपालमा थप ११२ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ११२ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ

छतबाट लडेर एक विद्यार्थीको मृत्यु
कञ्चनपुर, कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज (बिहीबार) छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने