समाज Archive

सुर्खेतको कार्यालयबाट नेकपा हटाइयो

सुर्खेत,सुर्खेतस्थित नेकपा एमाले प्रदेश पार्टि कार्यालयको नाम र साइनबोर्ड परिवर्तण गरिएको छ।सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता पहिले कै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्काउन मंगलबार सुर्खेतमा नेकपा एमालेको

गोठमा बाँधेका जनावर चितुवाले खान थालेपछि…

कञ्चनपुर, चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन् । गाउँजजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ । बाख्रा,

दैलेखमा एकै परिवारका पाँच जनाले कर्णालीमा हामफाले पछि…

दैलेख,  आठबिस नगरपालिका–३ निमाईलका एकै परिवारका पाँच जनाले कर्णालीमा फाल हालेका छन् ।चार सन्तानसहित आमाले सोमबार कर्णाली नदीमा फाल हानेकामध्ये दुईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायव प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिएका छन् ।

१५ दिनदेखि ओच्छ्यानबाटै बेपत्ता झा दम्पतीको अझै लागेन अत्तोपत्तो

जलेश्वर, ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर

सप्तरीमा बलात्कार गरी गर्भवती बनाउने पक्राउ

सप्तरी, बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई आज पक्राउ गरेको छ । आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा गत असोज

राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

बालाजु सडक विस्तारको तयारी भइरहँदा २०७० सालतिर अहिलेका सही विकास राज्यमन्त्री रामवीर मानन्धर आफ्ना कार्यकर्ता मीनबहादुर शाहीसँग भनिरहन्थे, ‘चुनाव जितिँन भने मेरो हल भत्किन्छ ।’ नभन्दै २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मानन्धर सभासद भने । ‘चुनाव

२ नं प्रदेशका प्रदेश प्रमुख कर्णाली पुगेपछी

सुर्खेत,प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश अहिराज कर्णाली प्रदेश आइपुगेका छन्। शनिवार राजनैतिक भेटघाटको लागि प्रदेश प्रमुख डा अहिराज कर्णाली प्रदेशको राजधानी वीरन्द्रनगर आईपुगेका हुन्।कर्णाली पुगे लगतै डा अहिराज सुर्खेतमा रहेको प्रमुख पर्यटकिय स्थल

विप्लवलाई पार्टिमा स्वागत गर्न आतुर छुः प्रचण्ड

काठमाडौँ,नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्न आतुर रहेको वताएका छन्।शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेकपा अन्ततोगत्वा आफूले कोरेकै बाटोमा आइपुगेको भन्दै बधाई

३७ वर्षअघि नेपालबाट चोरिएको मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

काठमाडौँ,३७ वर्षअघि नेपालबाट चोरिएको लक्ष्मीनारायण ९वसुदेव–कमलाजा०को मूर्ति अमेरिकी सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। सन् १९८४ मा नेपालबाट चोरिएको उक्त मूर्ति अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन ९एफबीआई०का टिमोथी एन ड्युनह्यामले अमेरिकाका लागि नेपालका राजदूत डा।युवराज खतिवडालाई हस्तान्तरण

मेलम्चीको पानी आज काठमाडौं आइपुग्ने

काठमाडौं,आयोजना निर्माण थालिएको झन्डै दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरुङ हुँदै आज काठमाडौंस्थित सुन्दरीजलमा आइपुग्न लागेको छ।​२६ किलोमिटर लामो सुरुङमा फागुन १० गते हुलिएको पानी सुन्दरीजलमा झरेको हेर्न प्रधानमन्त्री केपी शर्मा ओली नै जाँदैछन्‌। २०५१