शिक्षा Archive

पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष
काठमाडौँ, नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह सर्वसम्मत चयन भएकी छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालले अखिल (क्रान्तिकारी)का अध्यक्षका दाबेदारहरू सहित हालका पदाधिकारीलाई छलफलका लागि बोलाएका थिए । दाहाल निवास खुमलटारको

देशभर विज्ञान, अंग्रेजी र नेपाली विषयमा शिक्षक अभाव
काठमाडौं, शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै

रातो सलाम !
अखिल क्रान्तिकारी, युगको चेतना बोकेर आएको तिम्रो २२ औँ राष्ट्रिय सम्मेलनलाई रातो सलाम ! रातो सलाम !! सबैतिर सिनो झैँ गन्हाइरहेको सडेगलेको दलाल पुंजिवाद डाकिरहेका छौँ लाखौँ विद्यार्थी ल्याउन जनताको वैज्ञानिक समाजवाद । रगतले सिचिएको तिम्रो

आमा–छोरासँगै कक्षा १२ को परीक्षामा
दैलेख, बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ आमा र छोरा पनि सहभागी भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले दुबैलाई परीक्षामा सामेल हुन अवसर

अर्काको नाममा कक्षा १२ को परीक्षा दिने पक्राउ
वीरगन्ज, पर्साको पर्सागढी नगरपालिकाको बरवाटाडी स्कुलमा अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पर्सागढी नगरपालिका ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार सन्दीप दास थारूको अंग्रेजी विषयको परीक्षा दिने राजकुमार दासलाई
आजदेखि कक्षा १२ को परीक्षा शुरू
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले बुधबारबाट कक्षा १२ को परीक्षा शुरू गर्दै छ । यसअघि दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालका अनुसार असोज ८ गतेसम्म सञ्चालन हुने

स्नातक तहको परीक्षा साउनमा
काठमाडौं, विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३५० वटा परीक्षा केन्द्र बनाउनुपर्ने अवस्था रहेको

कोहलपुर नगरपालिकाद्वारा विद्यालयलाई कम्प्युटर वितरण
नेपालगन्ज, बाँकेको कोहलपुर नगरपालिका भित्र सन्चलित आधारभुत तहका विद्यालयहरूलाई नगरपालिकाले कम्प्युटर उपलब्ध गराएको छ ।नगरपालिकाले नगर भित्र आधारभूत तह कक्षा १ देखी ८ सम्म संचालित १२ वटा विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको हो । कोहलपुर

(ACCA)नेपाल स्कान्डल कलेजको लापरबाही
काठमाडौं,(ACCA) नेपाल स्कान्डल कलेजले परिक्षामा चरम लापर्बाही गरेको खुलाशा भएको छ। परिक्षा हुन अगावै प्रश्नपत्र आउट गराएर परिक्षार्थि उतिर्ण गराएको खुल्न आएको हो।(CA) लेबलको जनशक्ति उत्पादन गर्दै आएको ACCA Nepal scandal कलेजका नेपालमा पाँच वटा शाखा

आजबाट नयाँ शैक्षिक सत्र प्रारम्भ
काठमाडौं,विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र प्रारम्भ भएको छ।नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी रहेको छ।सामुदायीक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष कृष्ण थापाले भने,‘मूल्यांकन गर्न