व्यानर न्यूज Archive
मृत्युकाे खाडलबाट ब्युझीएर बाँचेका यी मान्छे
जाजरकोट, सुन्दा धेरैलाई अपत्यारिलो जस्तो लाग्न सक्छ । मारेर चिहान खाडलमा फालिएका मान्छे ब्युझीएर घर फर्केको सम्भवत संसारकै दुलर्भ घटना हुनु पर्छ । जाजरकोट जुगाथापाचौर–९ नाहाडाका मानबहादुर बुढा (उपहार) २०५९ साल कार्तिक १८ गते तत्कालिन शाही
किन अस्तब्यस्त बन्याे जनयुद्धकाे जुनी कम्युन
जाजरकोट, पश्चिम जाजरकोटमा रहेको जुनी कम्युनले बिगत द्धन्दकालमा ब्यबस्था परिवर्तनका पक्ष्यमा भयानक सामुहिक हत्याकाण्डको सामाना त गर्यो तर, ब्यबस्था परिवर्तन पछि जुनी कम्युनले कानुनी मान्यता पाउन सकेन । डरलाग्दो युद्धको सबुद प्रमाणका रुपमा रहेको जुनी कम्युनले
कमरेडहरूको खर्च कति ?
आगामी चुनावमार्फत सबभन्दा ठूलो पार्टी बन्न आतुर एमालेको वार्षिक आम्दानी–खर्च कति होला ? १२ करोड ८८ लाख बराबरको बचत सम्पत्तिवाला सो पार्टीले गत आर्थिक वर्ष ७ करोड ५४ लाख ४१ हजार आफ्नो कोषमा दाखिला गरेको रहेछ
बालुवाटारमा यस्तो देखियो बितण्डा
‘मान्दिन मान्दिन, म त मरिगए मान्दिन । बरु बैठक–सैठक छाडेर हिँड्छु ।’ २८ गते साँझ प्रधानन्यायाधीश निवास बालुवाटारबाट न्यायपरिषद् सदस्य रामप्रसाद सिटौला यसो भन्दै निस्किए । ‘ए भाइ बस, बस । बरु अर्काे मान्छे देऊ तर
आइएस लडाकु नै एसियाको गम्भीर चुनौती
काठमाडौं, एसियाका उच्च सुरक्षा अधिकारीले आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)मा आबद्ध १५ हजार विदेशी लडाकु एसियाली देशको प्रमुख सुरक्षा चुनौती भएको औँल्याएका छन् । द्वन्द्वग्रस्त स्थानहरूबाट लखेटिँदै जाँदा विदेशी लडाकुहरू एसियाका अन्य देशमा जान सक्ने र त्यहीँबाट
शीतल निवासलाई निर्मल निवासबाट सोधनी के लिएर आउने होला ?
‘छोरीको बिहेमा आउनुपर्ने, के उपहार ल्याउने होला ?’ शीतल निवासबाट निम्तो पाएको ५ घण्टामै आइतबार पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासबाट निजी सचिव सागर तिमल्सिनामार्फत् बुझ्न चाहे । त्यसो त ‘जिन्सी र नगद उपहार नल्याउन’ निमन्त्रणा पत्रमै लेखिएको
४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै गाडिन्छ शव
शिक्षण अस्पताल परिसरकै जम्मा आठ आना जग्गामा ४१ वर्षदेखि बेवारिसे शव गाडिँदै आएको छ । ६ महिनायता मात्र १३७ शव गाडिएको छ । असोजमा ८४ र पुस अन्तिममा ५३ वटा शव त्यहाँ एकैपटक गाडिएको छ ।
यस्तो छ घडि चोर काण्डको थप रामलिला
चोरेर हो या नचोरिकनै सामाजिक सञ्जालहरुमा भाइरल बन्यो, ‘१४ लाखको घडी !’ युवा सांसद रामहरि खतिवडालाई नजिकबाट चिन्नेहरुले जतिसुकै हल्ला गरिए पनि नपत्याउने यही विषयलाई लिएर उनैले फरक–फरक टिप्पणी दिइरहँदा समाचार सुन्नेहरु पनि अन्योलमा छन् ।
अबचाहिँ प्रचण्ड जंगल नजाने पक्का
अब जे–जस्तो परिस्थिति आए पनि प्रचण्ड नेतृत्वको माओवादीले हतियार नउठाउने र जंगल नपस्ने कुरामा ढुक्क भए हुन्छ । किनभने उसले आफ्नो सांगठानिक स्वरूप सोहीअनुरूपको बनाइसक्यो । यद्यपि, यससम्बन्धी कार्यविधि पास भइनसके पनि पुरानै पाराले जिल्ला सम्मेलन
‘छक्का पञ्जा’को पाईरेसीको आरोपले आत्महत्या गर्ने युवकको पाईरेसीमा मुख्य भुमिका थिएन
वर्षकै सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा’को चर्चा सेलाउन नपाउदै विवादमा फसेको छ । विवादमा फसेसंगै चलचित्रको निर्माता दिपकराज गिरी तनावमा देखिएका छन् । पुष २८ गते छक्कापञ्जा फेसबुक मार्फत सार्वजानिक भयो । चलचित्र पाईरेसी गरेको आरोप

