व्यानर न्यूज Archive

मुलुकभर नेपाल बन्दको प्रभाव,ठाउँठाउँमा आगजनी र तोडफोड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा )ले आह्वान गरेको नेपाल बन्दको प्रत्यक्ष प्रभाव देशभर परेको छ । र, बम विस्फोट र आगजनीका क्रम रोकिएका छैनन् । पार्टी काममा खटिरहेका बेला आफ्ना वरिष्ठ नेता र कार्यकर्तालाई प्रहरीले बिनाकारण गिरफ्तार

मध्यरातमा एमाले र माओवादी केन्द्रबीच यसरी जुट्यो सहमति

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टीबीच एकता भएको छ । मध्यरात बालुवाटारमा सात बुँदे सहमति भएको छ । बालुवाटारमा बसेको पार्टी एकता संयोजन समिति बैठकले एकतालाई अनुमोदन गरेपछि सातबुँदे सहमितमा पत्रमा हस्ताक्षार भएको हो । प्रधानमन्त्री

“प्रजातन्त्र कि श्री ५ तन्त्र ” ?

नेपाली राजनितिमा परिवर्तनको जग बसाउने घटनाको रुपमा फाल्गुन ७ लाई मान्न सकिन्छ । तर प्रजातन्त्र प्राप्तिको दिनको रुपमा मान्न बढि हुन्छ । यो शव्द प्रयोगले स्पष्ट पारेको छ प्रजा अनि तन्त्र जुन देशका नागरिक प्रजाको रुपमा

ओली सरकारले जनघाती काम गरेको भन्दै विप्लवको कडा विरोध फागुन ८ गते नेपाल बन्द

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्न निर्देशन दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले जनघाती काम गरेको भन्दै कडा शब्दमा विरोध गरेका छन् । विप्लवले प्रधानमन्त्री ओलीलाई सामाजिक दलाल भन्दै शान्तिपूर्ण कार्यक्रममाथिको हस्तक्षेपले राजनीतिक स्वतन्त्रताको

जहाँ सिंगो गाउँ बन्धकी राखेर गर्जो टारिन्छ

धनगढीमाई नगरपालिका(१२ का पचुवा मरिकले तीन महिनाअघि रामपुत मरिकसँग गोलबजार नगरपालिकाको मुक्सार गाउँ ३५ हजार रुपैयाँमा किने। लहान नगरपालिका(२२, सिसवनीका दिलीप मरिकले सोही नगरपालिका(४ को गाउँ एक वर्षअघि ६० हजार रुपैयाँमा किनेका थिए।  लहान नगरपालिका(२२ का

काठमाडौमा हुने जाजरकोटी प्रदर्शनीको राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्व

सुन साटेर नुन खोजिरहेका जाजरकोटि जनताको ऐतिहासिक पहिचान प्रचुर समस्या र संभावना बन्द ढोका खोल्नका लागि गरिएको प्रथम राष्ट्रिय प्रदशनी मोहत्सव सिमित जाजरकोटि जनतामा सिमितताको लागि नभएर यसको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय महत्व ऐतिहासिकता कायम गर्ने निश्चित

कागज विक्ने, काम नविक्ने देश

एकदिन एकजना राजनीतिज्ञ मित्रको पक्षमा वक्तव्य दिन मार्क टवेन प्लेटफर्ममा उभिए । विपक्षी दलका विपक्षी दलका विरोधीहरुको हुटिङले उनलाई वक्तव्य दिन मुस्किल परिरहेको थियो । त्यतिमात्र हैन, एकजनाले त बन्दाकोबीले नै झटारो हान्यो । जब बन्दाकोभी

केपीको हतारो र प्रचण्डको निर्लज्ज विचलनले देखाउने सङ्केत

अब माओवादी केन्द्रले पूरै आत्मसमर्पण गरे मात्र एकता सम्भव हुने देखिन्छ । यद्यपी अघोषित रुपमा र भावमा यो एकता माओवादी केन्द्रको पूरै आत्मसमर्पण नै हो । माओवादी केन्द्रले आफ्नो मार्गनिर्देशक सिद्धान्तका रुपमा अहिले पनि माक्सवाद, लेनिनवाद,

क्रान्तिकारी पार्टी भित्रका छदमभेषीहरु

अहिले नेकपाका नेता कार्यकर्ताहरुको राजिनामाको लहर जुन चलेको छ यसले पार्टीलाई क्षति त हुन्छ नै अन्य प्रतिबद्ध नेता कार्यकर्ताको मनोबल पनि गिराउँछ । यसमा पार्टी नेतृत्व पङ्ति गम्भिर हुन जरुरी छ । समस्या कहाँ हो पहिचान

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । बिहिबार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर ओलीले पदभार ग्रहण गरेका हुन् ।  पदभार ग्रहणपछि बोल्दै ओलीले आफ्नो मुलुकको विकास र समृद्धिमा केन्द्रीत हुने बताए ।