व्यानर न्यूज Archive

सम्झनामा कृष्ण सेन ‘ईच्छुक’

महान सहिद कृष्ण सेन ‘ईच्छुक’को १६औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो । कार्यक्रममार्फत क्रान्तिकारी पत्रकार र साँस्कृतिककर्मीहरुले सेनको हत्यारालाई तत्काल कारवाही गर्न सरकारसँग जोडदार माग गरेका छन् । स्मृति दिवसको अवसरमा आइतबार

कर्णाली प्रदेश सरकारको सय दिन – दर्जनाैँ निर्णय अलपत्र

कर्णाली प्रदेश सरकार गठन भएको सय दिन पुग्दै गर्दा सरकारले गरेका दर्जनाै निर्णय अलपत्र परेका छन । सरकारले सय दिनको हनिमुन मनाईरहँदा आफैले गरेका निर्णय अलपत्रमा छन् । मन्त्रिपरिषद्को बैठकले महत्वकांक्षी निर्णय गरेकै कारणले होला तिन

पूर्व माओवादी केन्द्रका असन्तुष्ट ८७ जना पोलिट्ब्यूरो सदस्यद्धारा नयाँ पार्टी खोल्ने तयारी

पूर्व माओवादी केन्द्रका करिब सात दर्जन पोलिट्ब्यूरो सदस्यहरुले छुटै भेला गरेर पार्टी एकता प्रक्रियाप्रति असहमति जनाएका छन् । उनीहरुले एमालेसँग एकता गर्दा पार्टी नेतृत्वले आफू र आफ्नो परिवारलाई केन्द्रमा मात्र राखेको, विचार र कार्यक्रमलाई बेवास्ता गरेको,

ओली सरकारका सय दिन उडन्ते गफमा रातदिन

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका सय दिन पुगेको छ । सिंहदरबार प्रवेश गरेको सय दिन पुग्दैगर्दा उलेख्य रुपमा उपलब्धी भने केहि भएको देखिएको छैन ।  ‘हनिमुन अवधि’ पूरा गरेको सरकार आगामी बजेटको तयारीमा छ । ‘समृद्ध

ट्रम्पले रद्द गरे किमसँगको वार्ता,फेरि संकटमा सम्बन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँगको वार्ता रद्द गरेका छन् । उत्तर कोरियाको तर्फबाट थाम्नै नसकिने क्रोध र खुला रुपमा शत्रुता प्रदर्शन भएकाले वार्ता रद्द गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् । लामो

कम्युनिष्ट सरकारमा के हुन्छ बहिर्गमित जनमुक्ति सेनाको मुद्भा ?

थुप्रै आसा र सपनाहरूको चाङ बोकेर बनेको कम्युनिस्ट सरकारले बहिर्गमित जनमुक्ति सेनाको मुद्भालार्इ कसरी ब्यवस्थापन गर्छ भन्ने कुरा सर्बत्र चासोको बिषय बनेको छ । उनिहरूको माउपार्टी सहितको सबैभन्दा ठुलो कहलाउने कम्युनिस्ट सरकारले पुर्ब बहिर्गमित लडाकुको ब्यवस्थापन कसरी

ओली सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने कानुनअनुसार प्रधानमन्त्री तथा

को हुन् ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त गोरे ?

३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती गोरे पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त हुन्, मोरङ, उर्लाबारीका चुडामणि उप्रेती । ‘गोरे’ उपनामले

बन्द भयो विराटनगरको ‘भारतीय क्याम्प’

भारतीय विदेश मन्त्रलयले सोमबार जारी गरेको प्रेस ब्रिफिङका अनुसार नेपालको विराटनगरमा खोलिएको फिल्ड अफिस बन्द गर्ने निर्णय गरिएको छ । मन्त्रालयको वेबसाइटमा प्रकाशित प्रेस ब्रिफिङ अनुसार विराटनगरको फिल्ड अफिस हटाउनुका साथै त्यहाँ कार्यरत कर्मचारीहरुको सरुवा समेत

३३ केजी सुन तस्करीका मुख्य अारोपी ‘गोरे’ काठमाडौंको गौरीघाटबाट पक्राउ

सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अाराेपी चूडामणि उप्रेती (गोरे) लाई गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तरगत खटिएको प्रहरीको टोलीले बिहान ५:३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत उप्रेतीलाई