व्यानर न्यूज Archive

ओली र लेखक पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत हो : गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन्। गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवासबाटै पक्राउ

काठमाडौं , जेनजी आन्दोलन दमन गरेको आरोप लागेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तत: प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले गुण्डुस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगले सिफारिस गरेका सुरक्षा निकायका पदाधिकारीबाहेक अरुको

बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौँ, रास्वपाका वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)ले १२ः३२ को शुभसाइतमा प्रधानमन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शुक्रबार पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । बालेनले शपथ लिनका लागि यसअघि नै राष्ट्रपति कार्यालयमा

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ

काठमाडौं, प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । संसद् सचिवालयका अनुसार ६३

नवनिर्वाचित प्रतिनिधि सभा सांसदको शपथग्रहण आज

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यलाई आज शपथ गराउँदै छन् । शपथ ग्रहण आज दिउँसो २

इनिशा इनिशा विक हत्या प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

सुर्खेत, प्रहरीले इनिशा विकको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार घटनासम्बन्धी अनुसन्धान सकेर प्रतिवेदन पेश गरेको हो । गत फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका -१

आवासदेखि भ्रमण भत्तासम्म कति रुपैयाँ पाउँछन् सांसदले ?

काठमाडौँ , गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित २७५ जना सांसदले चैत महिनादेखि नै पारिश्रमिक तथा सुविधा पाउने भएका छन् । ‘सङ्घीय सांसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३’ अनुसार

गुमानटारले पायो नयाँ बिद्यालय भवन : अभिभावक भए गदगद

सुर्खेत, वीरेन्द्रनगर सरस्वती आधारभुत बिद्यालय गुमानटार वीरन्द्रनगर १३ इन्द्रपुरमा बनेको बिद्यालयको भवन बिद्यालयलाई हस्तान्तरण गरिएको छ । होप फर किड्स इन्टरनेनल र विइ इगनाइट नेशन नेपालको संयुक्त लगानीमा दुई तले १० कोठे आधुनिक भवन हस्तान्तरण गरिएको

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या

कर्णाली , गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले

ठुला दलहरुमा घण्टीको ‘हाइभोल्टेज’को झड्का : प्रचण्डबाहेक सबै नेता पराजित

काठमाडौँ , जेनजी आन्दोलनपछि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर जताततै घण्टी बज्दा ठुला दलमाथि हाइभोल्टेजको झड्का लागेको छ । भदौ २३ र २३ गतेको जेनजी आन्दोलनले विघटन गरेको तत्कालीन संसदको पहिलो दल नेपाली कांग्रेस र