व्यानर न्यूज Archive
सुर्खेत, ६ वर्षपछि उपल्लो डोल्पामा चामल पुगेको छ । शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ र डोल्पोबुद्ध गाउँपालिकाको धो मा चामल पुगेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले साल्दाङमा पाँच सय क्विन्टल र धो मा एक सय पाँच क्विन्टल
काठमाडौँ । कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका लोकेन्द्रबहादुर शाहीको आज (मंगलबार) बिहानैदेखि खोजी शुरु भएको छ । होली खेलेर आएका १७ जना युवाले हिजो (सोमबार) कैलालीको चिसापानी कर्णाली पुलबाट एकपछि अर्को
काठमाडौँ , प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताएका छन् । प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको
सुर्खेत, सहकारी केन्द्र नेपाल कर्णाली प्रदेशकोे सम्मेलनमा अध्यक्षमा जय बहादुर महतारा चयन भएका छन । सोमबार विरेन्द्रनगर सुर्खेतमा आयोजित सहकारी केन्द्र नेपाल कर्णाली प्रदेशको प्रथम प्रदेश सम्मेलन मार्फत अध्यक्षमा जय बहादुर महतारा चयन भएका हुन ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा आज
नयाँदिल्ली, कांग्रेसले आगामी लोकसभा चुनावका लागि ४६ उम्मेदवारको चौथो सूची सार्वजनिक गरेको छ । जसअनुसार कांग्रेसले उत्तर प्रदेश कांग्रेस अध्यक्ष अजय रायलाई प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा देशको सबैभन्दा भिआपी सीट वाराणसीबाट उम्मेदवार बनाएको छ । अजय
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–४ मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा दुई जनाको ज्यान जानुका साथै पाँच
काठमाडौँ, पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई हाजिर जमानी छाड्ने निर्णय गरेको हो । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नो चरित्रको प्रमाणपत्र ‘स्टन्ट’ गर्नेलाई बुझाउनु नपर्ने प्रतिक्रिया दिएका छन् । (बिहीबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको रोहबरमा सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा उनले प्रतिक्रिया दिएका हुन्
काठमाडौँ, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले ठाडो उजुरीका भरमा संसद अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काँग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी