व्यानर न्यूज Archive

सांसद अपहरण प्रकरणः मानवअधिकार आयोगमा उजुरी दर्ता
काठमाडौं, जनता समाजवादी पार्टीका सांसद अपहरण प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले बिहीबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव

एक महिनापछि खुल्यो ढोका, सीमापारीका नेपाली स्वदेश फर्कदै
दार्चुला, भारतीय क्वारेन्टाइनमा बसेका नेपाली मजदुर आज एक महिनापछि स्वदेश फकिंदैछन् । लकडाउनका कारण सीमा बन्द भएपछि गत चैत दोस्रो सातादेखि भारतको झुलाघाट, धार्चुला र पिथौरागढमा रहेका करिब दुई हजार मजदुर स्वदेश फकिन लागेका हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बस्दै
जेनेभा, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उनले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोविड

बलिउडले गुमायो दुई दिनमै दुई चर्चित कलाकार
भारतीय चलचित्र उद्योगले दुई दिनमै दुई उम्दा कलाकारलाई गुमाएको छ। हिजो (बुधबार) मात्रै कलाकार इरफान खानको मृत्यु भएकोमा आज अर्का दिग्गज अभिनेता ऋषि कपुरको निधन भएको छ। इरफान ट्युमरबाट पीडित थिए भने ऋषि क्यान्सरबाट। इराफानको ५४

रहेनन् बलिउडका चर्चित अभिनेता ऋषि कपूर
काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । बीबीसीका अनुसार ६७ वर्षको उमेरमा उनको निधन भएको हो । मंगलबार बिरामी भएपछि उनलाई मुम्बईको रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । ऋषि कपुरका दाइ

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक २० गते बस्ने
काठमाडौं, सत्तारुढ पार्टी नेकपाभित्रको जारी विवादबारे निर्णायक हुने भनिएको सो पार्टीको सचिवालय बैठक सकिएको छ। अर्काे बैठक बैशाख २० गते बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ‘शनिबार बस्ने सचिवालय बैठकले नै स्थायी समिति बैठकको मिति तोक्नेछ।

नेतृत्वलाई अनुरोधः निरास नबनाउनुहोस उत्साह बासी भएकै छैन
आज मुलुकमा जो कसैले भोलिका लागि रहने कि नहरहने भनेर चिन्ताको बिचबाट दिन बिताईरहेको छ । विश्व तरङ्गित छ । माहामारिलाई जित्नका लागि स्वास्थ्य क्षेत्रका बिज्ञहरु अहोरात्र खटिरहेका छन । भोक, निन्द्रा दिन रात नभनि तदारुकता

रस्साकस्सीबीच नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा सुरु भएको बैठकमा स्थायी समिति बैठकको मितिका विषयमा केन्द्रित भएर छलफल हुने
नेकपा भित्र बिवाद उत्कर्षमा, पक्ष र विपक्षमा सांसदको टाउको गनिँदै
काठमाडौं, सत्ता संघर्षको तीब्र किचलोमा फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सांसदको टाउको गन्ने सिलसिला शुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको पक्ष र विपक्षमा रहेका सांसदहरुको गणना शुरु भएको हो । अध्यादेश प्रकरणसम्म

क्यान्सरसँग लडिरहेका बलिउड अभिनेता इरफान खानको निधन
काठमाडाैँ, चर्चित बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। उनको

