व्यानर न्यूज Archive

१९ किलोमिटर भुभाग मिच्दा रक्षामन्त्री इश्वर पोख्रेलले के हेरेर फर्के ?

भारतले मानसरोवरसम्म पुग्ने बाटो निर्माणको क्रममा नेपाल तर्फको १९ किलोमिटर भूमि मिचेको छ। त्यस समय भुमि मिचेको जानकारी पछि स्थलगत भ्रमणमा पुगेका उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोख्रेल गत फागुन ५ गते सेनाको हेलिकप्टर चढेर दार्चुला

भारतीय हस्तक्षेप विरुद्ध संसद् भवन अगाडि प्रदर्शन, थुप्रै विद्यार्थी पक्राउ

काठमाडौं, भारतले लिपुलेक क्षेत्रमा सडक बनाएको विरोधमा संसद भवन अगाडि प्रदर्शन गर्न गएका विद्यार्थीहरु पक्राउ परेका छन्। आइतबार बिहान सीमा मिचेको विरोधमा प्रदर्शन गर्न गएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का १० जना विद्यार्थीलाई प्रहरीले

सिक्किमको सीमानामा खटिएका भारत र चीनका सैनिकबीच झडप

एजेन्सी,  उत्तरी सिक्किमस्थित दुई देशीय सीमाना खटिएका भारत र चीनका सैनिकबीच झडप भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार उत्तरी सिक्किमको नाकुला क्षेत्रमा दुई देशका सैनिक झडप भएको हो। झडपमा परी चार भारतीय र सात चिनियाँ सैनिक

लिपुलेक सडकबारे संसदमा (LIVE)

भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म सडक निर्माण गरेपछि नेपालमा त्यसको तीव्र विरोध भइरहेको छ। यसैबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारे संसद बैठकमा प्रष्ट पारेका छन्। मन्त्रालयले हिजो (शनिबार) नै विज्ञिप्ति प्रकाशित गरेर आफ्नो धारणा सार्वजनिक

भारतको जवाफ– सडक बनाएको जमिन हाम्रै हो

काठमाडौं,  नेपाली भूमि लिपुलेकमा सडक बनाएर उद्घाटन गरिसकेको भारतले उक्त सडक आफ्नै भूमिमा भएको दावी गरेको छ । नेपाली भूमिमा सडक बनाइएपछि त्यसप्रति नेपालमा सुरू भएको विरोध र नेपाल सरकारले आपत्ति जनाएकोप्रति जवाफ दिँदै भारतीय विदेश

लकडाउनकैबीच इराकमा पूर्वगुप्तचर कधिमी बने नयाँ प्रधानमन्त्री

एजेन्सी, आर्थिक संकट र कोरोना भाइरसको संक्रमणसँग जुझिरहेको इराकको संसदले एक महिनासम्म चलेको तानातानपछि नयाँ सरकारलाई आफ्नो समर्थन दिएको छ । गत बुधबार भएको मतदानपछि पूर्व गुप्तचर अधिकारी मुस्तफा अल कधिमीले नयाँ प्रधानमन्त्री पदको सपथ लिएका

थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या पुग्यो ११०

काठमाडौं, उदयपुरमा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या

दास राजपाठको राजनीति र जनप्रतिरोधको अनिवार्यता

मरेकाहरुबाट बाचेकाहरुले पाठ नसिके बाँचेका पनी मरेका सरह हुन्छन् । -होचिमिन्ह यहाँनेर नेपालीले गम्भीरतापुर्बक सोच्नुपर्ने के हो भने तलाई सुनको सिहासनमा राखिदिन्छु तिम्रो आमासँग म हुर्मत लिन्छु भनेर कुनै कुनै अपराधिले भन्छ भने बहादुर पुरुषलाई त्यो

पलाँता गाउँपालिका अध्यक्ष बममाथि हातपात, स्थीति तनावग्रस्त

कालीकोट, कालिकाेटकाे पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाति कान्छा माथि हातपात भएकाे छ ।  सडक निर्माणको क्रममा भएको वादविवादले ठुलो रुप लिएपछि गाउँ पालिका अध्यक्ष  बममाथि हात भएकाे हाे ।  स्थानिय र अध्यक्ष बमकाे बिवादले उग्र

५० हजार किट मौज्दात छ, परीक्षण तिव्र बनाउँछौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि ५० हजार पिसिआरको किट मौज्दात रहेको जनाएको छ। मन्त्रालयले आयोजना गरेको नियमित कोरोना ब्रिफिङका क्रममा ५० हजार पिसिआरको किट मौज्दात रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका