व्यानर न्यूज Archive

भोलिदेखि थप कडा हुँदै लकडाउन, यस्तो छ नयाँ नीति

काठमाडौं, सरकारले १ जेठबाट लकडाउन झन कडा गर्ने भएको छ । म‌गलबार एकैदिन ५७ र बुधबार एकै दिन २६ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद

सर्वदलीय बैठक सम्पन्न, नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्न सहमत

काठमाडौ, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा सहभागी सबै नेताहरू भारतले अतिक्रमण गरेको लिपुलेक क्षेत्र नेपाली भूमि भएको र फिर्ता ल्याउन कूटनीतिक पहल गर्न सहमत बनेका छन्। भूमि फिर्ता ल्याउन सरकारले गर्ने

थप २४ जनामा कोरोना, संक्रमितको संख्या पुग्यो २४३

काठमाडौं, नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २४३ पुगेको छ । बुधबार थप २४ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार रुपन्देही, पर्सा, नवलपरासी र कपिलवस्तुमा २४ जना

सर्वदलीय बैठक बालुवाटारमा सुरु

काठमाडौं, प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्वप्रधानमन्त्री सर्वदलीय बैठकमा सहभागी रहेका छन्। बैठकमा कोरोना रोकथाम र नेपाल–भारत सीमा विवादलगायत पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने बताइएकाे

कोरोनामुक्त भएर घर फर्किए ३५ जना , २४५ अझै आइसोलेसनमा

काठमाडौ, नेपालमा ९ माघ यता देखिएको कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ३५ जना निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै मात्र दुईजना उपचाररत संक्रमित निको भएर घर फर्किएका छन्। रूपन्देहीको बुटवल कोरोना अस्पतालमा

लिपुलेक क्षेत्रमा पुग्यो सशस्त्र प्रहरीको टोली (तस्विरसहित)

भारतले सीमा मिचेर सडक निर्माण गरेको क्षेत्रमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक सहितको टोली पुगेको छ। दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना गर्न गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित सशस्त्रका एआईजी नारायणबहादुर थापा टोली लिएर त्यहाँ

धनुषामा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९

धनुषा,  धनुषामा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धनुषाका मिथिला नगरपालिकाका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् । हिजो (मंगलबार) जनकपुुर उपमहानगरपालिकाका दुई

कोरोनाको कारण नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको खतराका कारण बैठक अन्तिम समयमा आएर स्थगित गर्नुपरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सत्तारुढ दल नेपाल कम्युनिस्ट

हेलिकोप्टरबाट कालापानी उड्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं,  कालापानी सुरक्षार्थ सशस्त्र प्रहरीको टोली आज (वुधबार) विहान सेनाको होलिकोप्टरमार्फत त्यता उडेको छ । नेपाली भूमि मिचिएको स्थानतिर नेपाली सेनाको एमआइ १७ हेलिकप्टरबाट बोर्डर अब्जर्भेसन पोष्ट (विओपी) स्थापना गर्ने गरी सशस्त्र प्रहरीका एआइजी नारायण थापाको

सबैभन्दा बढी पर्सामा ८२ जना पुगे कोरोना संक्रमित, यस्तो छ अन्य जिल्लाको अवस्था

विभिन्न जिल्लामा गरी मंगलबार ८३ जना नयाँ कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । मंगलबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको संक्रमतिको विवरण अनुसार २६ जना कोरोना संक्रमित थपिए भने दिउँसो सार्वजनिक गरिएको विवरणमा पनि ५७