व्यानर न्यूज Archive

१७ जना कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

काठमाडौं, नेपालमा आजै एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित संक्रमितको संख्या ९९ जना पुगेको छ । १७ जनामध्ये १

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत

नेतृत्वसामु दुई चुनौती: महामारी र अर्थतन्त्र

विश्व व्यवस्थामा चुनौतिको पहाड बनेर महामारिको रुपमा देखा परेको कोभिड-१९ को कारणले विस्व मानवजातिमा र अर्थतन्त्रमा भयानक जोखिम हुँदै गैरहेको छ। विश्वभर हाल सम्म करिब ३७  लाख मानिसहरु यस महामारीबाट संक्रमित भइसकेका छन्। महामारिको रुपमा फैलिएको

कोरोना संक्रमणबारे अध्ययन गर्न डब्ल्युएचओको टिम नेपालगन्जमा

नेपालगन्ज, बाँके नेपालगञ्ज २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य संगठन  (डब्ल्युएचओ) को टिम नेपालगन्ज पुगेकाे छ ।  कोरोना भाइरस समुदायमा कसरी फैलियो भनेर घटना अनुसन्धानका लागि उनीहरू नेपालगन्ज पुगेकाे  फोकल पर्सन नरेश श्रेष्ठले जानकारी

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु, लकडाउन थप्ने तयारी

काठमाडौं, मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको मन्त्रिपरिषद् बैठकमा लकडाउन लम्ब्याउनेलगायत नियमित कार्यसूचीमाथि छलफल, निर्णय हुने बताइएको छ । बालुवाटार स्रोतका अनुसार सरकारले लकडाउन कम्तीमा एकसाता लम्ब्याउने तयारी गरेको छ

निको भइसकेका तीन जनामा फेरि दोहोरियो कोरोना

काठमाडौं, उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि कोरोना भाइरस संक्रमण दोहोरिएको छ । काठमाण्डौ, वीरगञ्ज र रौतहटका एक–एक जनामा फेरि कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । वीरगञ्जमा उपचारपछि निको

लकडाउनलाई निरन्तरता दिन उच्चस्तरीय समितिको सिफारिस

काठमाडाैँ, कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लकडाउन बढाउने भन्ने निर्णय नगरे पनि बढ्न सिफिरिस गरेको हो । अहिलेसम्म

यस्तो देखिन्थ्यो झडप पछिको त्रिबेणीमोड फोटोसहित

नेपालगन्ज, बाँके मंगलबार बिहान नेपालगन्जको त्रिवेणी मोडमा स्थानीय र प्रहरीबिच झडप भएपछि त्यहाकाे अबस्था तनाबग्रस्त भएकाे छ  । झडपमा परी दुई स्थानिय  घाइते भएका छन भने प्रहरीकाे बा १ झ ८२८४ नम्बरको सरकारी गाडी ताेडफाेड भएकाे

सोमबार राति १२ बजेदेखि कर्णाली प्रदेशका सबै नाका सिल

बिरेन्द्रनगर,  सुर्खेत कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ । प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण

शिक्षा मन्त्रालयले भन्यो- अर्को निर्णय नभएसम्मा विद्यार्थी भर्ना नगर

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयमा विद्यार्थी भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी जारी रहेकाले