व्यानर न्यूज Archive

थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७९८
काठमाडौं, बितेको २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए ।

कर्णालीमा थप ७५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९८
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा सोमबार थप ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार आज थप ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । महाशाखाका अनुसार “प्रदेश अस्पताल सुर्खेत,

कहालीलाग्दो दरबार हत्याकाण्डका १९ वर्ष, अझै खुलेन रहस्य
काठमाडाैँ, तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पुगेको छ । अत्यन्त रहस्यमय मानिएको दरबार हत्याकाण्ड भएको १९ वर्षमा दर्जनौं सरकार फेरिँदा पनि कसैले छानविन गर्ने हिम्मत गरेका छैनन्
हलो जोत्ने साथी : यो हो तस्विरमा निर्मलाको हलो कथा
नाम : निर्मला थापा पेशा : सामाजसेवा , संचारकर्मी (बिभिन्न संघ संस्थामा आबद्ध) घर : कुशे गाउँपालिका ५ दम्दाला जाजरकोट । निर्मला हलो जोतिरहेकी देखिन्छन् । धेरैलाई लागिरहेको होला उनि फेसबुकमा फोटो पोस्ट गर्न हलो जोतिरहेकी हुन

थप ४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६१० पुग्यो
काठमाडौँ, कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसहित कर्णाली प्रदेशमा

यसरी हिउँ छिचोल्दै हिल्सा बोर्डर पुग्यो सशस्त्र प्रहरी
काठमाडौं, चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बिओपी० स्थापना हुने भएको छ । सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वमा दशजनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक

बाँकेको अगैयामा भयानक दुर्घटना : ११ जनाको मृत्यु, २२ घाइते
काेहलपुर, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारीकाे अगैया नजिकैको जंगलमा यात्रु बहाक मिनि बस ट्रकसँग ठोक्किएर दुर्घटना हुदा ११ जनाको मुत्यु भएको छ भने २२ गम्भीर घाइते भएका छन् । आइतबार राती करीब ११ वजे भारतबाट फर्केका मानिसहरुलाई लिएर

कर्णाली सरकारले यसरी व्यवस्थापन गर्दैछ संक्रमितलाई
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिलाई तीन तहमा व्यवस्थापन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले क्वारेन्टिनमा १४ दिन राखेर आवश्यक परीक्षणपश्चात् सङ्क्रमित देखिएका

दुई प्रहरीसहित कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना
सुर्खेत. पछिल्लो समय कर्णालीमा कोरोना संक्रमणले तिब्र रुप लिएको छ । कर्णालीमा थप ४३ कोरोनामा संक्रमण पुष्टि भएको छ। जुम्लाका दुई जना प्रहरीसहित ४३ जनामा पनि संक्रमण देखिएको हाे । जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत २७ र

असार १ बाट पठनपाठन सुचारु गर्न शिक्षा मन्त्रालयको आह्वान
काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । आइतबार एक विज्ञप्ति विज्ञप्ति जारी गर्दै मन्त्री पोखरेलले लामो समयसम्म पढाई अवरुद्ध भएका कारण

