व्यानर न्यूज Archive

मानवजातिको झुटो उत्पत्तिको अज्ञानताले नै छुवाछुत जन्माएको हो

करिव साढे चार अर्व वर्ष पहिले पृथ्वीको उत्पत्ती भएपछी सबै भन्दा पहिले पृथ्वीमा ५७ करोड वर्ष पहिले पृथ्वीको धरातलमा जिवको उत्पत्ती भयो भने करिव ३४ करोड वर्ष पहिले सरिसृप प्राणीको उत्पत्ती भयो।त्यसै गरी स्तनधारी प्राणिको विकास

विश्वभर कोरोनाबाट ३ लाख ८१ हजारको मृत्यु, ६५ लाख संक्रमित

काठमाण्डौ,  काठमाडौं- ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६४ लाख ७३ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६४ लाख ७३ हजार ६९० जना संक्रमित भएका छन् । यो

सुर्खेत व्यवसायीहरुको पसल खुला गर्ने निर्णयलाई जिल्ला प्रशासनले रोक्यो

सुर्खेत,  उद्योग वाणिज्य संघकाे भोलि (बुधबार) देखि सुर्खेतका सबै पसलहरु खुलाउने निर्णय जिल्ला प्रशासन कार्यालयले राेकेकाे छ ।  सुर्खेत उद्योग वाणिज्य संघले सबै पसलहरु खुलाउन गरेको केहि समय वित्न नपाउँदै  जिल्ला प्रशासण कार्यालयले राेकेको हो। उद्योग

सोती हत्याकाण्ड : टाउको फुटेको अवस्थामा भेटियो बेपत्ता युवकको शव

जाजरकोट, गत जेठ १० गते रुकुमको चौरजाहरी नगरपालिकास्थित सोतीका स्थानीयबासीको आक्रमणमा परेर बेपत्ता युवकको शव मंगलबार साँझ खोलामा फेला परेको छ। सोतीका स्थानीयले आक्रमण गरेपछि बेपत्तामध्ये अन्तिम युवक भेरी नगरपालिका-११ का १९ वर्षिय गोविन्द शाहीको शव

थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०९९ पुग्यो

काठमाडौं, नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । मंगलबार थपिएका कोरोना संक्रमितमध्ये २७० पुरुष रहेका छन्

जब सार्वजनिक स्थानमै अध्यक्ष र उपाध्यक्षबिच लफडा सुरु भयो

दाङको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले नियम मिचेर अवैध रुपमा ठेकेदारहरुलाई राप्ती नदीमा स्काभेर प्रयोग गर्न दिएको विषयलाई लिएर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच चर्काचर्की हुनुका साथै हात हालाहालको अवस्था समेत सिर्जना भएको छ । सोमवार इलाका

रुकुम जाजरकोट हत्या-काण्डबारे

विषय प्रवेश: हाम्रो समाजमा ‘६’ किसिमका दमनहरु छन्; ‌धनीले गरीबलाई गर्ने दमन ‌पढे-लेखकोले नपढेकोलाई गर्न दमन ‌सुगम ठाउँकोले दुर्गम ठाउँकालाई गर्ने दमन ‌उपल्लो अहोदामा बसेकोले तल्लो अहोदाका मान्छेलाई गर्ने दमन ‌पुरुषले महिलालाई गर्ने दमन ।  अनि,

कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६२

बिरेन्द्रनगर,  सुर्खेत कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे  छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण देखिएको हो । संक्रमितमध्ये

निगमद्वारा हङकङमा एकै दिन तीन चार्टर्ड उडान, फर्किए ५८२ नेपाली

काठमाडौं,  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ ।  एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरु केही

लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारीमा सरकार

काठमाडौं, सरकारले लकडाउनको मोडालिटीमा केही फेरबदल गर्ने तयारी गरेको छ । स्थान र जोखिमको अवस्था हेरेर लकडाउनलाई केही खुकुलो बनाउने सरकारको तयारी हाे । निरन्तर एकै प्रकृतिको लकडाउन कायम राखिएपछि चौतर्फी दबाबमा परेको सरकारले लकडाउनको ढाँचामा