व्यानर न्यूज Archive

यसरी गरियो वडाध्यक्षको नेतृत्वमा प्रहरी पोस्टमा आक्रमण
मुसिकाेट, रूकुम मंगलबार बेलुका वडा नम्बर १४ को छिवाङ ज्युलामा रहेको अस्थायी प्रहरी पाेस्टमा एउटा समहुले आक्रमण गरेकाे बताइएकाे छ। मदिराले मातिएका मुसिकोट नगरपालिका १३ का वडाध्यक्ष दीपक केसीलगायतको समूहले आक्रमण गरेको बताइएकाे हाे । लकडाउनको समयमा जाँडरक्सी

दाङमा कोरोना बिरामीको हरिबिजोग, क्वारेन्टिनमै संक्रमित
दाङ, एक सय बेड भनिएको कोरोना विशेष अस्पताल दाङमा ५० जना बिरामीले नै भरिएपछि पछिल्लो पटक संक्रमित भएका बिरामीहरुलाई सम्बन्धित क्वारेन्टिनमै राखिएको छ । जिल्लाका प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने संक्रमित बिरामीलाई

संक्रमित बढेको भन्दै जुम्लामा ३ दिन निषेधाज्ञा जारी
जुम्ला, कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जुम्लामा ३ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । कोरोना भाइरस (कोभिड–१९)

जात, विभेद अनि जातीय विभेद !
जातीय विभेदको बारेमा अध्ययन गरिरहँदा सबै भन्दा पहिले जात के हो ? भन्ने कुरा बुझ्नु आवश्यक छ । त्यसपछि विभेदको बारेमा बुझ्नु पनि त्यत्तिकै महत्वपूर्ण रहन्छ । यी दुई शब्दको पूर्ण जानकारी बिना जातीय विभेदको विवेचना

मानवजातिको झुटो उत्पत्तिको अज्ञानताले नै छुवाछुत जन्माएको हो
करिव साढे चार अर्व वर्ष पहिले पृथ्वीको उत्पत्ती भएपछी सबै भन्दा पहिले पृथ्वीमा ५७ करोड वर्ष पहिले पृथ्वीको धरातलमा जिवको उत्पत्ती भयो भने करिव ३४ करोड वर्ष पहिले सरिसृप प्राणीको उत्पत्ती भयो।त्यसै गरी स्तनधारी प्राणिको विकास

विश्वभर कोरोनाबाट ३ लाख ८१ हजारको मृत्यु, ६५ लाख संक्रमित
काठमाण्डौ, काठमाडौं- ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६४ लाख ७३ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६४ लाख ७३ हजार ६९० जना संक्रमित भएका छन् । यो

सुर्खेत व्यवसायीहरुको पसल खुला गर्ने निर्णयलाई जिल्ला प्रशासनले रोक्यो
सुर्खेत, उद्योग वाणिज्य संघकाे भोलि (बुधबार) देखि सुर्खेतका सबै पसलहरु खुलाउने निर्णय जिल्ला प्रशासन कार्यालयले राेकेकाे छ । सुर्खेत उद्योग वाणिज्य संघले सबै पसलहरु खुलाउन गरेको केहि समय वित्न नपाउँदै जिल्ला प्रशासण कार्यालयले राेकेको हो। उद्योग

सोती हत्याकाण्ड : टाउको फुटेको अवस्थामा भेटियो बेपत्ता युवकको शव
जाजरकोट, गत जेठ १० गते रुकुमको चौरजाहरी नगरपालिकास्थित सोतीका स्थानीयबासीको आक्रमणमा परेर बेपत्ता युवकको शव मंगलबार साँझ खोलामा फेला परेको छ। सोतीका स्थानीयले आक्रमण गरेपछि बेपत्तामध्ये अन्तिम युवक भेरी नगरपालिका-११ का १९ वर्षिय गोविन्द शाहीको शव

थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०९९ पुग्यो
काठमाडौं, नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । मंगलबार थपिएका कोरोना संक्रमितमध्ये २७० पुरुष रहेका छन्

जब सार्वजनिक स्थानमै अध्यक्ष र उपाध्यक्षबिच लफडा सुरु भयो
दाङको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले नियम मिचेर अवैध रुपमा ठेकेदारहरुलाई राप्ती नदीमा स्काभेर प्रयोग गर्न दिएको विषयलाई लिएर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच चर्काचर्की हुनुका साथै हात हालाहालको अवस्था समेत सिर्जना भएको छ । सोमवार इलाका

