व्यानर न्यूज Archive

आज बोलाइएको मन्त्रिपरिषद् बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं, आज बोलाइएको मन्त्रिपरिषद् बैठक शुक्रबार सम्मका लागि स्थगितगरीएको छ ।सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको एक मन्त्रीले जानकारी दिए । आजको मन्त्रिपरिषद्

गण्डकीमा फेरि थपिए ७९ जना कोरोना संक्रमित

पोखरा, पाल्पाका ३० सहित गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ७९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गण्डकी प्रदेश र पाल्पामा स्वास्थ्यकर्मी, प्रहरी र जनप्रतिनिधिसहित ७९ जना कोरोना सङ्क्रमित थपिएका हुन् । गण्डकी प्रदेशमा स्वास्थ्यकर्मी

सिम्ता गाउँपालिकाका अध्यक्ष केसीलाई कोरोना सङ्क्रमण

सुर्खेत, सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई कोरोना ङ्क्रमण पुष्टि पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिन यता रुघाखोकीको लक्षण

विश्वविद्यालय तहको विद्यार्थी मूल्याङ्कन प्रणालीको वर्तमान अवस्था

त्रिभुवन विश्वविद्यालयअन्ने विश्वविद्यालयले केहि वर्ष अघिदेखिस्नातक र स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेसँगै हजारौं विद्यार्थीेहरु पढ्नबाट वञ्चित भएका छन्। अनिवार्यरूपमा हाजिरी हुनुपर्ने प्रावधान ल्याएसँगै कक्षा ११ र १२ एवम् स्नातक तह उत्तीर्ण भएका विद्यार्थीेहरु जागिरका कारण

कोरोनाले पैदा गरेको संकट र यसको समाधान

अहिले विश्व ब्यापी रुपमा कोरोना भाइरस (कोभिड -१९ ) ले मानव समुदायमा ठूलो संकट उत्पन्न गरेको छ । बिस्वका ठुला ठुला आर्थिक गतिविधिहरुमा उथल पुथल नै गरेको छ । मान्छेका दैनिकी ज्यादै कष्टपुर्ण भएका छ्न ।

प्रतिक्रियावादी नैतिकताको भद्दा रुप

राष्ट्रपतिद्वारा मनोनीत गरिने राष्ट्रिय सभाको रिक्त सदस्यमा सत्तासीन नेकपाका नेता वामदेव गौतम मनोनीत हुने पक्का भएको खबर आइरहेको छ। गौतम गत निर्वाचनमा प्रत्येक्ष तर्फबाट प्रतिनिधि सभा सदस्यमा जनमतद्वारा अस्वीकार गरिएका व्यक्ति हुन्। निश्चित कार्यकालसम्मको लागि निर्वाचन

दुई तिहाईको सरकारले अपेक्षा अनुरुपको काम गर्न सकेन : सांसद चौधरी

काठमाडौँ, प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले कम्युनिष्ट सरकारले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको ठोकुवा गरेका छन । कुसेन्युजको कुसे संबादमा कुराकानी गर्दै सांसद चौधरीले दुई तिहाईको सरकारले चाहे अनुरुपको काम नगरेको जिकिर गरेका हुन । सांसद

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ । नेपालमा

ओली प्रचण्डबीचको छलफल सकियो

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह भएको अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफल सकिएको स्रोतले बताएको

१०७ औं बीपी जयन्ती देशभर बिभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज नेपाली कांग्रेसका संस्थापन तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औं जन्मजयन्ती विभिन्‍न कार्यक्रम गरी मनाइँदै छ । कांग्रेसले संस्थापक नेता बीपीको जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर देशभर मनाउँदै छ । कांग्रेसले