व्यानर न्यूज Archive

आज दशैँको मुख्य दिन विजयादशमी : टीकाको उत्तम साइत १० : १९ बजे

काठमाडौं, आज विजयादशमी अर्थात दशैंको टीकाको दिन । दुर्गापक्षको मुख्य दिन विजयादशमीका दिनमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक

प्राङ्गारिक खेती र यसको खाद्य सुरक्षामा भूमिका

प्राङ्गारिक खेतीको परिचय कृषिजन्य वस्तुहरूको उत्पादन गर्दा रासायनिक मल तथा विषादीहरूको प्रयोग नगरी प्राङ्गारिक वस्तुको मात्र प्रयोग गरी तथा कृषि पर्यावरणलाई सन्तुलित राखी खेती गर्ने प्रविधिलाई प्राङ्गारिक खेती भनिन्छ । यस प्रविधिले प्रति इकाई जग्गामा बढी

अफगानिस्तानको काबुलमा आत्मघाती बम बिस्फोट, १८ जनाको मृत्यु

एजेन्सी,अफगानिस्तानको राजधानी काबुलस्थित एक अध्ययन केन्द्र नजिक भएको आत्मघाती बम बिस्फोटमा १८ जनाको मृत्यु भएको छ । नीति शैक्षिक संस्था बाहिर भएको बिस्फोटमा अन्य दर्जनौँ मानिस घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । शिया मुसलमानको बाहुल्यता

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. खड्कालाई कोरोना

सुर्खेत, कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई कोरोना संक्रमण देखिएको छ । लक्षण देखिएपछि शुक्रबार गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । डा. खड्काले अहिले आफू होम आइसोलेसनमा बसिरहेको र श्रीमती डा.

कोरोना उपचारको दायित्वबाट सरकार भागेको छैन : प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार नभाग्ने बताएका छन् । देशका नाममा आज (शुक्रबार) सम्बोधन गर्दै उनले नागरिकको रक्षा गर्नु सरकारको निः शर्त दायित्व भएको बताए । उनले कोरोना परीक्षण र

बाइडेन लकडाउन चाहन्छन्, म त्यस्तो हुन दिन्न : ट्रम्प

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रणका नाममा लकडाउन गरेर अमेरिकीलाई डिप्रेशन हुन नदिने बताएका छन् । नभाडामा आइतबार भएको चुनावी सभामा राष्ट्रपति ट्रम्पले नोभेम्बर ३ मा हुने चुनावमा आफ्ना डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडेनले

विश्वभरमा ४ करोडभन्दा बढीमा कोरोना संक्रमण, ११ लाखको मृत्यु

काठमाडौं,  विश्वभर ४ करोडभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म ४ करोड २ लाख ६३ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ लाख २४ हजारभन्दा

उपत्यकामा थप १ हजार ४०३ जनामा कोरोना संक्रमण

काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार मात्र

नेपालमा थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ,  नेपालमा थप २ हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ६३८ जनामा संक्रमण देखिएको हो । योसँगै

कर्णाली विवादबारे ओली-प्रचण्ड भेट

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। कर्णाली प्रदेशमा देखिएको राजनीतिक समस्याको विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको थियो। कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तापक्षकै १८ सांसदले अविश्वासको